OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय, अर्थ, पत्रपत्रिका, मुख्य खबर, समाचार

भारतले स्वीकृत गर्‍यो ९१ अर्ब ५७ करोड लगानी

India-flag-Onlinepana

भारत सरकारले नेपालमा बन्ने ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा ९१ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ (५७ अर्ब २४ करोड भारु) लगानी गर्न भारतीय कम्पनी र बैंक तथा वित्तीय संस्थालाई स्वीकृति दिएको छ...बाँकी

दैनिक एक करोडको म.म. खान्छन् काठमाण्डौबासी,बफ म.म. सर्वाधिक लोकप्रीय

Mo-Mo-onlinepana

नेपालको शहरी क्षेत्रमा पहिलो रोजाईमा पर्ने खाजाको परिकार म.म. आजभन्दा ६० बर्षअघि काठमाण्डौ भित्रिएको हो । काठमाण्डौका नेवार समुदाय व्यापारका सिलसिलामा तिब्बत जाने–आउने क्रम चल्दा म.म. बनाउने कला पनि लिएर फर्किए । तिब्बतमा पाईने म.म.बारे...बाँकी

यी ५ कारण,  मानिसले सेयर बजारमा यसरी पैसा गुमाउँछन्

Tips-Onlinepana

१. बढी जोखिम र कम बिबिधिकरण बजार बढ्दै गर्दा मानिसहरु अत्याधिक मात्रामा उत्साहित हुने र कम पूँजी भएका र जोखिमयुक्त कम्पनीमा ठूलो मात्रामा लगानी गर्ने गर्छन् । जसका कारण बजार घट्दै गर्दा ठूला र राम्रा...बाँकी

एनसेलमा फेसबुक प्रयोग निशुल्क, ‘गो टु फ्रि’ बटन क्लिक गर्नु पर्ने

Ncell-Onlinepana

एनसेलले फेसबुक प्रयोग निशुल्क गरेको छ । एनसेलले मंगलबार राती १२ बजे बजेदेखि फेसबुक चलाउदा पैसा नलाग्ने ब्यवस्था मिलाएको हो । फेसबुकसँग भएको सहकार्यमा यस्तो ब्यवस्था गरिएको एनसेलले जानकारी दिएको छ । फेसबुक फ्रि योजना...बाँकी

राजदूत सिफारिस गर्दा परराष्ट्रलाई थाहा दिइएन

Pararasta-Onlinepana

सरकारले सोमबार १४ मुलुकका लागि गरेको राजदूत सिफारिस तथा स्पेनमा दूतावास खोल्ने निर्णय लिनुअघि तालुकदार निकाय परराष्ट्र मन्त्रालयलाई संस्थागत रूपमा सहभागी नगराएको पाइएको खबर अन्नपूर्ण पोष्टमा छ । मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिसको निर्णय लिँदा परराष्ट्र...बाँकी

नेपाल राष्ट्रिय कर्मचारी संगठनको पक्षमा बिधुत प्राधिकरणका कर्मचारीले जनाए ब्यापक समर्थन

Ujylo-Nepal-Logo-Onlinepana

  निराशालाई आशामा बदल्दै सुतेकालाई बिउझौदै  , बिउझेकालाई हिडाउॅदै, हिडेकालाई दौडाउदै मेचि-महाकाली उज्यालो नेपाल जागरण अभियान सम्पुर्ण सचेत कर्मचारीहरुको साथ सहयोग र समर्थनमा भ्रम, झुट र श्वार्थका किल्लाहरु भत्काउदै तिब्र गतिमा अगाडि बढिरहेको छ ।...बाँकी

विद्युत् प्राधिकरणको कार्यकारी भएको ५ महिनामै कुलमान घिसिङ सम्मानित

kulman-ghising

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी भएको ५ महिनामै सम्मानित भएका छन् । घिसिङलाई नेपाल उद्योग परिसंघले ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रक्चर अफ दि एयर’को सम्मान दिएको हो । परिसंघले घिसिङलाई...बाँकी

अब यसरी बन्नेछ अत्याधुनिक सुविधासम्पन्न गोंगगु बसपार्क

फाइल तस्बीर

राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ। अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको छ। बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउद्धेश्यीय...बाँकी

वीरगञ्जका उद्योगमा लोडसेडिङ नहुने, केन्द्रसँग जोडिने

Birgunj-Onlinepana

रक्सौल परवानीपुर १ सय ३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पूरा भएको छ । भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको प्रसारणलाइनको टावर, तार तथा अन्य उपकरण जडानकोे अन्तिम जाँच सुरु भएको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बताए ।...बाँकी

डेढ केजी सुन लगाएर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ

gold-sun-chadi-onlinepana

डेढ केजी सुनका गहना लगाएर दुबईबाट आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यलयले भारतीय नागरिक कश्यक कान्तिलाललाई पक्राउ गरेको हो। ३५ बर्षीय कान्तिलाल आइतबार दिउँसो १२ बजे एयर अरेबियाबाट त्रिभुवन...बाँकी

Ad
Loading...