OnlinePana

गृहपृष्ठ अर्थ, पत्रपत्रिका विशेष, मुख्य खबर, समाचार

एटिएम ठगीको नयाँ शैली बजारमा अनलाइनबाटै डाटा ह्याक, तीन करोड ३१ लाख चोरी

नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो । त्यस्तो गिरोहका आठजना पक्राउ...बाँकी

अब उपत्यका भित्रिने १० नयाँ नाकाहरु यसरी खुल्दैछन्

सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ । निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही वर्षभित्रै मोफसलवासी व्यवस्थित नाका भएर...बाँकी

बजेट के हो, यसको निमार्ण कसरी हुन्छ ? डा. चन्द्रमणी अधिकारी, बरिष्ठ अर्थविद्

डा. चन्द्रमणी अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् । उनि अर्थशास्त्री तथा अन्तराष्ट्रिय कर विशेषज्ञ पनि हुन् । यसअघि नागरिक लगानी कोषका अध्यक्ष समेत रहेका अधिकारीलाई नेपालको बजेट सिस्टम र कर सम्बन्धी निकै लामो...बाँकी

पोखरामा चैत अन्तिम साता होम स्टे मार्ट

घरबास (होम स्टे) कार्यक्रमको बजारीकरण एवम् क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड, पोखराको आयोजना र ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च कास्कीको सहआयोजनामा आगामी चैत २५ र २६ गते पोखरामा होमस्टे मार्ट तथा कार्यशाला(२०७३) हुने भएको छ...बाँकी

नयाँ वर्षमा ‘गुराँस उत्सव’

  वैशाख १ ग तेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको र नयाँ वर्ष २०७४ को अवसरमा ‘गुराँस उत्सव’ हुनेभएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव...बाँकी

भूकम्प पिडित सुकुम्बासीहरुले पाए नयाँ घर

२०७२ साल बैशाख १२ गतेको भुकम्पमा घरबास गुमाएकी बुढानिलकण्ठ, २ भंगालकी सुन्तली मग्रान्ती यतिखेर मख्ख छिन् । नेपाल बसोबास बस्ति संरक्षण समाजले एक कार्यक्रमको आयोजना गरि भंगालका १२ घर भुकम्प पिडित दलित सुकुम्बासी परिवारकोलागि बनाइएको...बाँकी

३३ किलो सुन काण्ड : एसएसपी र व्यापारी छुटे, सुन बोक्ने भरिया जेलमै

३३ किलो सुन काण्डमा संलग्न रहेकामध्ये जिल्ला अदालत काठमाडौंले एसएसपी श्याम खत्रीलाई धरौटी माग गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । जिल्ला अदालत काठामाडौंका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले सुन तस्करीमा संलग्न रहेको मनोज श्रेष्ठ, राजेश...बाँकी

नेपालमा उत्पादित चाउचाउ अमेरिका निर्यात

एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताएकाछन्। “सुरुमा नेपालीको रोजाइ भए पनि अहिले अमेरिकी उपभोक्ताले...बाँकी

महिला उद्यमीलाई न्यून ब्याजमा ऋण उपलब्ध

    सांसदहरुले साना व्यवसाय सञ्चालन गर्न ग्रामीण क्षेत्रका महिलालाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गारउनुपर्नेमा जोड दिएका छन् ।   व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत गठित महिला उद्यमशीलता विकास उपसमितिद्वारा आज आयोजित...बाँकी

व्यापार मेलाको उद्घाटन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको बताएकाछन्।प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताए । नेपालमा लगानी गर्न...बाँकी

Ad
Ad
Loading...