OnlinePana

गृहपृष्ठ अर्थ, मुख्य खबर, समाचार

सुन तस्करमा सम्लग्न २ जना पक्राउ

pakrau-onlinepana

साढे ३३ किलो सुन तस्करीमा सघाएको आंशकामा प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरुलाई पक्राउ गरेको छ। सिआइबीले विमानस्थल भन्सारका अधिकृतद्धय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो। सुन तस्करहरुले उनीहरुसँग मिलेमतोमा सुन...बाँकी

भारु २ हजारको नोटको बैधानिक कारोबारका लागि प्रस्ताव

bharu-note

भारत सरकारले २ हजारको नोट ल्याएसगैँ नेपालले भारु २ हजारको नोटको बैधानिक कारोबारका लागि प्रस्ताव अघि सारेको छ ।भारत सरकारले ५ सय र एक हजारको पुरानो नोटमा प्रतिवन्ध लगाएर २ हजारको नोट ल्याएको छ ।...बाँकी

तटबन्ध निर्माण गर्न भारतले दिए नेपाललाई करिब ६२ करोड सहयोग

donation

कमला, वागमती र लालबकैया नदीमा तटबन्ध निर्माणका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ करोड ९६ लाख ३० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । सिँचाई मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी सिँचाईमन्त्री दीपक गिरीलाई उक्त...बाँकी

बुधबार पनि बढ्यो सुनचाँदीको मूल्य,

gold-sun-chadi-onlinepana

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५४ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ३ सयमा कारोबार भईरहेको छ। त्यस्तै...बाँकी

लेखनाथ नगरपालिकाको २४ औं नगरपरिषदबाट २६ करोडको बजेट प्रस्तुत

aaaaaaaa

लेखनाथ नगरपालिकाले आगामी आर्थीक वर्ष २०७४-७५ का लागि रु २६ करोड ४० लाख ५२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको २४ औं नगरपरिषदबाट पारित निति तथा कार्यक्रम आर्थीक वर्ष २०७४÷७५ का लागि उक्त...बाँकी

लगातारको मूल्यबृद्धिले सुन तोलाको ५४ हजार नाघ्यो, मूल्य अझै बढ्ने

gold-sun-chadi-onlinepana

सुनको मूल्य आज पनि बढेको छ । ५२ हजार देखिनै उकालो लागेको बजार लगातार बढिरहेको छ । साताको पहिलो दिन आइतबार देखिनै बढेको छापावाल सुन आज तीन सय रुपैँयाले बढेको हो । सोमबार ५३ हजार...बाँकी

यसरी आउन सक्छ घरमै बसबसी नेपाली धनी हुने दिन ! जलविद्युतमा सेयर अब चाहेजति

janardan-sharma-onlinepana

जलविद्युत् विकासका लागि आम सर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ । सरकारले सोमबारबाटै सो कार्यक्रममा जनतालाई आफ्नो सहभागिता जनाउनसमेत आह्वान गरेको छ । सोमबार...बाँकी

रसुवा महोत्सव पुस २८ देखि हुने

rasuwa

रसुवाको दक्षिणी भेक लहरेपौवा गाविसको बोगटीटारमा तेस्रो रसुवा महोत्सव गर्ने तयारी भएको छ । लहरेपौवा महिला सञ्जालद्वारा यही पुस २८ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गरिने तेस्रो रसुवा महोत्सव भव्य पार्न आवश्यक प्रचारप्रसार र प्रदर्शनीको...बाँकी

बल्ल भारु सटहीबारे भारतको पत्राचार, प्रतिनिधि सम्मिलित टोली छलफल गर्न भारत जाने

bharu-onlinepana

प्रतिबन्धित हजार र पाँच सय दरका नेपालमा रहेका नोट साट्नेबारे आवश्यक छलफल गर्न भारतले पत्राचार गरेको छ ।परराष्ट्र मन्त्रालयमार्फत पठाइएको उक्त पत्र राष्ट्र बैंक आइपुगेको गभर्नर चिरञ्जीवी नेपालले जानकारी दिए । ‘आवश्यक छलफल गर्न सरकारी...बाँकी

यसरी भित्रियो पहिलो पटक नेपाली ग्यास बुलेट

gyas-bulet-onlinepana

खाना पकाउने एलपी ग्यास ढुवानीका लागि पहिलो पटक नेपाली ग्यास बुुलेट भित्रिएका छन् । लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुईवटा बुलेट आइतबार बेलुका नेपाल भित्रिएका हुन् । नेपाल आयल निगमले ७ सय ७५ वटा बुलेट...बाँकी

Ad