OnlinePana

गृहपृष्ठ अर्थ, पत्रपत्रिका

बल्ल भारु सटहीबारे भारतको पत्राचार, प्रतिनिधि सम्मिलित टोली छलफल गर्न भारत जाने

bharu-onlinepana

प्रतिबन्धित हजार र पाँच सय दरका नेपालमा रहेका नोट साट्नेबारे आवश्यक छलफल गर्न भारतले पत्राचार गरेको छ ।परराष्ट्र मन्त्रालयमार्फत पठाइएको उक्त पत्र राष्ट्र बैंक आइपुगेको गभर्नर चिरञ्जीवी नेपालले जानकारी दिए । ‘आवश्यक छलफल गर्न सरकारी...बाँकी

यसरी भित्रियो पहिलो पटक नेपाली ग्यास बुलेट

gyas-bulet-onlinepana

खाना पकाउने एलपी ग्यास ढुवानीका लागि पहिलो पटक नेपाली ग्यास बुुलेट भित्रिएका छन् । लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुईवटा बुलेट आइतबार बेलुका नेपाल भित्रिएका हुन् । नेपाल आयल निगमले ७ सय ७५ वटा बुलेट...बाँकी

एनएबि बैङको २१ औं वार्षिक साधारण सभा सम्पन्न

nab

एनएबि बैङ लिमिटेडले २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अध्यक्ष श्री पवनकुमार गोल्याणको अध्यक्षमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बैङको आर्थिक वर्ष २०७२–७३ को...बाँकी

भारतले बोलायो नेपालीलीसँग भएका भारु नोट साट्न

bharu-note

भारतले नेपाल सरकारलाई नेपालीसँग रहेका भारु पाँच सय र एक हजारका नोटको व्यवस्थापन गर्न वार्ताका लागि बोलाएको छ । भारतमा प्रतिवन्धित भारुको सटही गर्ने समय सकिएपछि नेपाललाई वार्तामा बोलाएको हो । भारतमा गत आइतबार नै...बाँकी

सुधिर बस्नेत पीडित जनसमूहले भन्यो, ‘१० अर्ब रकम ठगेको छ, सरकारले असुली गरिदिनुपर्छ’

sudhir-basnet-onlinepana

सुधिर बस्नेत पीडित जनसमूहले करिब ९ हजार मान्छेको झण्डै १० अर्ब रकम ठगेको र अहिलेसम्म पीडितहरुलाई रकम नदिई भागिरहेकोले सरकारले गठन गरेको छुट्टाछुट्टै दुई आयोगले अघि सारेका प्रतिवदेनहरु अध्ययन गरि कार्यान्वयन गर्नुपर्ने माग गरेको छ...बाँकी

मेलम्चीको पानीबाट दई सय किलोवाट बिजुली निकाल्ने तयारी

melamchi-onlinepana

मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण गरिने त सबैलाई थाहा भएकै कुरा हो । तर मेलम्चीको पानीबाट सुन्दरीजलमा दई सय किलोवाट बिजुली पनि निकाल्ने भएको छ । मेलम्ची खानेपानीका लागि चाहिने बिजुली आफैले उत्पादन गर्ने...बाँकी

ट्याक्सीमा बिलिङ प्रिन्टर जडान सुस्त , एक महिनामा ७२ वटा मात्र जडान

taxi-onlinepana

सरकारले ट्याक्सी चालकको मनोमानी रोक्न बिलिङ मिटर जडानकार्य सुरु गरेको एक महिनामा ७२ वटा ट्याक्सीमा बिलिङसहितको प्रिन्टर मिटर जडान भएको छ । सरकारले गत मंसीर २३ गतेदेखि प्रिन्टर जडान थालेको हो । गुणस्तर तथा नापतौल...बाँकी

सुनको भाउ तोलामा २ सय बढयो

gold-sun-chadi-onlinepana

पाली बजारमा पहेंलो धातु सुनको मुल्य निरन्तर उकालो लागिरहेको छ । सामान्य रूपमा लगातार बृद्धि भैरहेको सुनको मुल्य आज पनि २ सय रूपैँया बढेको छ । बिहीबार प्रति तोला ५३ हजार पाँच सय मूल्य रहेको...बाँकी

विमानस्थलको भन्सार पार गरेर ल्याएको करिब ३३ किलो अवैध सुन बरामद

gold-onlinepana

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले विमानस्थलको प्रवेश द्वार, गोल्डेन गेटबाट बाहिरिन लागेको अवस्थामा करिब ३३ किलो अवैध सुन बरामद गरेको छ । एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको उक्त सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ...बाँकी

भूकम्पपीडितले रू तीन लाख पाउने पक्का

bhukampa-pidit-onlinepana

सरकारले परिमार्जित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान वितरण कार्यविधि प्रमाणित गरेपछि भूकम्पपीडितले रू तीन लाख पाउने बाटो खुलेको छ । गत साउन १९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि पीडितलाई रू एक लाख थप गरी रू तीन लाख अनुदान...बाँकी

Ad