OnlinePana

गृहपृष्ठ फिचर न्युज, मुख्य खबर, विशेष, समाचार

कमल थापा र बिमलेन्द्र निधिको झगडा,कार्यकारी नतोकेरै प्रचण्ड, सि जिनपिङको देशमा

उपप्रधानमन्त्रीद्धय बिमलेन्द्र निधि र कमल थापाबिच बरियतामा विवाद चुलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल कसैलाई कार्यवाहकको जिम्मेवारी नदिइ चीन गएका छन् । भर्खरै सरकारमा प्रवेश गरेका राप्रपा अध्यक्ष थापा र कांग्रेसबाट नेतृत्व गर्दै सरकारमा आएका गृहमन्त्री निधिमध्ये...बाँकी

जिम्बेवारी बांडफांड सहित बनभोजको अन्तिम तयारी सकियो

  नेकपा एमाले रामेछाप-काठमाण्डौ सम्पर्क मन्चले यहि चैत्र १२ गते शनिबार चोभारमा आयोजना गरेको बृहत बनभोज कार्यक्रमको अन्तिम तयारी सकिएको छ । कोषाध्यक्ष शुभाष चन्द्र खत्री संयोजक रहेको उक्त कार्यक्रमको ब्यबस्थापन समिती र पदाधिकारी सहितको...बाँकी

निर्वाचन नहुने खेल मान्न सकिँदैन : अध्यक्ष खड्का

नेपाली कांग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियन (संघ) का बाँकेका अध्यक्ष दिलबहादुर खड्काले समयमै महाधिवेशन गरेर नयाँ नेतृत्वले सम्पूर्ण कर्मचारीको पक्षमा काम गर्ने विश्वास लिएका छन् । फाल्गुणमा गर्ने भनिएको महाधिवेशन सरेकामा पनि उनलाई चित्त बुझेको...बाँकी

पर्वत कांग्रेसका जिल्ला नेतासहित सयौं कार्यकर्ता एमाले प्रवेश 

सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । कांग्रेस पर्वतका पूर्व जिल्ला सदस्य एवं पाखापानी गाविसका सचिव भुवानन्द पाठक आफ्नो टिमसहित सोमबार एमाले प्रवेश गरेका हुन् । पाठक नेतृत्वको टिमलाई...बाँकी

हेर्नुहोस् उम्मेदवार छनोटका लागि एमालेले तय गरेको मापदण्ड, भ्रष्टाचारीलाई उमेदवार नबनाउने

मेची-महाकाली राष्ट्रिय अभियान गरेर फर्किएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय चुनावमा केन्द्रित भएको छ। वैशाख ३१ गते तोकिएको स्थानीय निर्वाचनका लागि एमालेले उमेदवार छनोटको तयारी गरेको छ। बिहीबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा...बाँकी

डडेल्धुरामा सार्वजनिक शौचालय सहितको बस सेवा सुरु

उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा— काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो ।...बाँकी

चिनिया रक्षामन्त्री चाङ संग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट

तीन दिने नेपाल भ्रमणको लागि बिहीबार काठमाडौं आएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकाछन् । भेटमा प्रधानमन्त्री दाहालले चीनले नेपालको विकास र रक्षा क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए ।...बाँकी

नेपाल सरकारद्वारा बेलायतमा भएको आतङ्ककारी हमलाको घोर भत्र्सना

परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद् भवन अगाडि बुधबार गरिएको आतङ्ककारी हमलाको निन्दा एवम् भत्र्सना गरेकाछन् । मन्त्री डा महतले आज नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश...बाँकी

पाँचथरमा अठार वर्षपछि सीमा प्रशासन कार्यालय सञ्चालन

जिल्ला प्रशासन कार्यालय पाँचथरले सीमा प्रशासन कार्यालय स्थापना गरी सेवा दिन थालेपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको सुदूरउत्तर दुर्गम च्याङ्थापु र फलैंचा गाउँपालिकामा सीमा प्रशासन कार्यालयबाट सेवा दिन थालिएपछि त्यहाँका नागरिकमा हर्ष छाएको छ...बाँकी

भुकम्प पीडितले तीन लाखमै घर बनाउन सक्ने यस्तो छ नमुना (हेर्नुहोस् ३ तस्बीरमा)

भुकम्प पीडितलाई निजी आवास निर्माणको लागि सरकारले उपलब्ध गराएको तीन लाख रुपैयाँले घर निर्माण गर्न नसकिने गुसानो बढेपछि सरकारले तीन लाख रुपैयाँमा नै घर निर्माण गर्न सकिने घरको नयाँ मोडल सार्वजनिक गरेको छ । सरकारले...बाँकी

Ad
Ad
Loading...