OnlinePana

गृहपृष्ठ मुख्य खबर, समाचार

लोकमानसिंह कार्कीको घरमा सूचना नटाँसेर फर्कियो सर्बोच्चको टोली

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्बोच्च अदालतका कर्मचारी त्यसै फर्किएका छन् । कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गर्दै आएका थिए । उनलाई सुचित गर्न बुधबार सर्बोच्चका...बाँकी

दसैँमा यी कुराहरु थाहापाउनुहोस् ! जसले तपाईलाई ठगिनबाट जोगाउछ ‘

lelectromenagere-files-wordpress-com

दसैँको चहलपहल बढ्दै जाँदा बजारमा किनमेल गर्नेको उत्तिकै भिड छ । यो बेला खाद्यान्न, लत्ताकपडादेखि अन्य बस्तुको माग बढी हुन्छ । खाद्य बस्तु बेच्ने खुद्रा किराना पसलदेखि घर फर्कने यात्रुले खाना नास्ता खाने सडक किनाराका...बाँकी

आखिर किन राखिन् नायिका निशा अधिकारीले आफ्नो थर थपेर ‘मल्ल’ ?

nisha-adhikari-malla

आफ्नो जन्मदिनको अवसरमा अभिनेत्री निशा अधिकारीले आफ्नो थर थपेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो थरमा मल्ल थप गरेकी हुन् । उनका पारिवारीक स्रोतका अनुसार उनले जन्मदिनको अवसरमा आफ्नो आमाको थर मल्ल भएकाले थप...बाँकी

माओवादी पोलिट्ब्युरो सदस्य उमा भुजेलसहित आधा दर्जन कार्यकर्ता पक्राउ

umaa-bhujel

नेकपा (माओवादी)की पोलिटब्युरो सदस्य उमा भुजेललाई प्रहरीले राजधानीबाट गिरफ्तार गरेको छ । पार्टीका कार्यकर्तासँग छलफल गरिरहेको अवस्थामा भुजेलसँगै आधा दर्जन नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । काठमाडौँ जिल्ला सदस्य रजमान तामाङ, नविन सुवेदी र होम...बाँकी

जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी : डा.बाबुराम भट्टराई

baburam

नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको धार्मिक तथा जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी भएको बताएका छन्  । पूर्वप्रधानमन्त्री डा भट्टराईले आज सुनसरीको इटहरी उपमहानगरपालिका– २ बरगाछी क्षेत्रमा निर्माणाधीन...बाँकी

पशुवद्य विरुद्ध सामाजीक जागरणका लागि नारी अभियान

baghpat

सामाजीक जागरणका लागि नारी अभियान नेपाल पोखराले आज मनकामना मन्दीरको सरसफाई गरेको छ । मन्दीरमा पशुवद्य नगरौँ,हिँसा रहित दशैँ मनाउन, वली प्रथा अन्त्य गरौँ भन्ने नाराका साथ विश्व अन्र्तराष्ट्रिय अहिँसा दिवशको अवसरमा पोखराबाट सुरु भएको...बाँकी

बजार अनुगमन नहुँदा स्थानियबासी ठगिदैँ

गोर्खा जिल्लाका विभिन्न स्थानमा रहेका व्यापारी, उद्योगी र व्यवसायीहरुले मुल्य सुचि नराखी आफ्नो व्यावसाय सञ्चालन गरि रहेका छन । पसलै पिच्छे एउटै सामान फरक फरक मुल्यमा खुलेआम रुपमा बिक्रि वितरण भई रहँदा समेत जिल्ला प्रशासन...बाँकी

उपराष्ट्रपति पुनले बनाए प्रहरीलाई हैरान

up-nandabahadur-pun

गत शनिबार सोल्टी होटल आसपास प्रहरीको निकै चहलपहल थियो । ठूलो संख्यामा प्रहरीहरु होटल बाहिरको सडकमा समेत खटिएका थिए । महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी नवराज अधिकारी आफैं त्यहा खटिएका थिए । कालिमाटी ट्राफिकका इन्चार्ज...बाँकी

दशैंमा नेपाली सेनाले पायो निःशुल्क बससेवा

army-bus

नेपाली सेनाले काठमाडौंबाट दशैं मनाउन जाने आफ्ना सैनिक र उनका आश्रित परिवारका लागि बिभिन्न रुटमा निःशुल्क बससेवा सुरु गरेको छ । सेनाले आजदेखि असोज २३ (अष्टमी)को दिनसम्म काठमाडौंबाट इटहरी, हेटौडा, दोलखा, रामेछाप, चौतारा (सिन्धुपाल्चोक), त्रिशुली...बाँकी

अमेरिकी डीभी चिठ्ठाको आवेदन खुल्यो रे के भर्नु भयो त ?

flag-of-america

   सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । यो कार्तिक...बाँकी

Ad