OnlinePana

गृहपृष्ठ फोकस, समाचार

अनलाइन निर्देशिका फिर्ता लिन चौतारीको आग्रह

सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ ले स्वतन्त्र प्रेस नियन्त्रित हुने भन्दै प्रेस चौतारी नेपालले फिर्ता लिन आग्रह गरेको छ । अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्न ल्याइएको सो निर्देशिकाका कतिपय प्रावधान...बाँकी

सत्तापक्षको अडानका कारण अहिले नवराज सिलवाललाई आइजीपी नियुक्त गर्न नमिल्ने

निर्वाचन आयोगले आचार संहिता लगाइसकेका कारण तत्काल आइजीपी नियुक्त गर्न नमिल्ने बताइएको छ । सरकारले तत्काल नेपाल प्रहरीको महानिरीक्षकमा कसैलाई नियुक्त नगर्ने भएको छ । यसका साथै सत्तापक्षका नेताहरु अदालतले कार्यपालिकामाथि अनुचित हस्तक्षेप भएको निश्कर्षमा...बाँकी

चिनियाँ रक्षामन्त्री चाङ र प्रधानसेनापति क्षत्रीबीच भेटवार्ता

प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा आज भेटवार्ता भएको छ ।रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुवै देशका सेनाबीच...बाँकी

विद्यालयलाई राष्ट्रिय वाणिज्य बैंकद्धारा कम्युटर प्रदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भोजपुर जिल्लाका ग्रामिण क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुलाई कम्प्युटर र ल्यापटप प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह कार्यक्रम अन्तर्गत जिल्लाको विद्योदय माध्यामिक विद्यालय, सरस्वती निम्न माध्यामिक विद्यालय र...बाँकी

कर्मचारीको हकहितबाहेक केही सोच्न सक्दिन : सुनिल लामछिाने

नेपाली कांग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियन (संघ) का नवलपरासीका अध्यक्ष सुनिल लामिछानेले कर्मचारी संघ संगठनले जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने बताएका छन् । ‘ वाध्यताबस कुनै न कुनै राजनीतिक दलसँग नजिक भएर काम गर्नु...बाँकी

अर्थमन्त्री कृष्णबहादुर महराले गरे निर्वाचन नर्सने दाबी

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएकाछन् । आज रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा  — ‘वैशाख ३१ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा सर्दैन...बाँकी

ट्रक दुर्घटनामा परी दशको मृत्यु

बङ्गलादेशको मिमेन्सींघ जिल्लामा शुक्रबार भएको ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट १२२ किलोमिटर उत्तरतर्फ पर्ने ठाउँमा ट्रकले अचानक दिशा परिवर्तन गर्दा भएको दुर्घटनामा परी अन्य केही घाइते भएका छन्...बाँकी

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुर्तीजन्य पदार्थको गर्न थाल्यो अनुगमन

  रकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ ।जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार बानेश्वर, तीनकुने र कोटेश्वर क्षेत्रमा अनुगमन गरी मापदण्ड विपरीत खुलारुपमा बिक्री भइरहेका सुर्तीजन्य पदार्थ नष्ट गरेको...बाँकी

प्यूठानमा जिप दुर्घटना ६ जनाको मृत्यु, ३ को अबस्था गम्भीर

धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप आज विहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु...बाँकी

कमल थापा र बिमलेन्द्र निधिको झगडा,कार्यकारी नतोकेरै प्रचण्ड, सि जिनपिङको देशमा

उपप्रधानमन्त्रीद्धय बिमलेन्द्र निधि र कमल थापाबिच बरियतामा विवाद चुलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल कसैलाई कार्यवाहकको जिम्मेवारी नदिइ चीन गएका छन् । भर्खरै सरकारमा प्रवेश गरेका राप्रपा अध्यक्ष थापा र कांग्रेसबाट नेतृत्व गर्दै सरकारमा आएका गृहमन्त्री निधिमध्ये...बाँकी

Ad
Ad
Loading...