OnlinePana

गृहपृष्ठ खेलकुद, मुख्य खबर, समाचार

आहा ! रारा फुटबल अन्तर्गत झापा ११ क्वाटरफाइनलमा प्रवेश

Dharan-Win-Onlinepana

कर्ण लिम्बुको ह्याट्रिसँगै रमपम झापा — ११ पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको क्वाटरफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा झापाले पाहुँना टोली ए एन ए अमेरिकालाई ४—१ गोल अन्तरले हराउदै...बाँकी

५ दिने अंग्रेजी भाषा र सूचना प्रविधि सम्बन्धि तालिम सम्पन्न

Suchana-Prabdhi-Onlinepana

लेखनाथ १३ गगन गौंडामा रहेको गोगन माविमा अंग्रेजी भाषा र सूचना प्रविधि सिप विकास सम्बन्धि ५ दिने तालिम विहिबार सम्पन्न भएको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला शिक्षा...बाँकी

अब आइएमईको नयाँ योजना बजारमा कस्टमर कार्डमा बोनस, पोइन्ट र उपहारको योजना

Ime-card-Onlinepana

  आइएमईले कस्टमर कार्डमा बोनस अंकसहित निश्चित उपहारको व्यवस्था गरेको छ ।यो योजना आगामी असार मसान्तसम्म लागु हुनेछ । योजनाअन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुुसार निश्चित बोनस...बाँकी

एक करोडका ४४ वटा योजना सार्वजनिक

Press-Chautari-Onlinepana

कास्की जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदद्वय तुलबहादुर गुरुङ र चूडामणि विश्वकर्मा जङ्गलीले सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३/७४ का लागि विनियोजित रकम एवम् योजना एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् । प्रेस चौतारी नेपाल...बाँकी

हुलाकी राजमार्गको उद्‍घाटन, विरोध गर्ने ६ जना पक्राउ

arest

निर्माण सम्पन्न हुन बाँकी हुलाकी राजमार्गको संयुक्त रुपमा उद्‍घाटन गरिएको छ । राजमार्गको भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक र भारतीय राजदूत रणजीत रायले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनको क्रममा विपक्षी दलहरुको नाराबाजी,...बाँकी

टेरियालाई जिताउन कसरी गर्ने भोटिङ ?

teriya magar

भारतीय टेलिभिजन कलर्सको बाट प्रसारण हुने चर्चित रियालिटी सो ‘झलक दिखला जा’ को उपाधि नजिक पुगेकी रुपन्देही रुद्रपुरकी टेरीया फौजा मगरलाई जिताउन रुपन्देहीमा अभियान शुरु भएको छ । जनवरी १४ बाट सुरु भएको अनलाइन र...बाँकी

ट्रिपरको ठक्करबाट काभ्रेमा एकको मृत्यु

accdent-onlinepana

ट्रिपरको ठक्करबाट काभ्रेमा गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपाबाट नेपालथोकतर्फ जाँदै गरेको बा ४ ख ४७१४ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको बा ६९ प ६९२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १६ वर्षीय अजय लामाको...बाँकी

उपत्यकामा अब ठूला बस मात्रै

Gadi-Upatakka-Onlinepana

यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारी साधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा सवारी साधानको अत्याधिक चाप बढेसँगै साना सवारीका साटो ठूला बस ल्याउन लागिएको खबर आजको नागरिक दैनिकमा...बाँकी

अरु कुलमान जन्मिने आशमा मुलुक

Kulman Ghising, Nepal Electricity Authority

जब झ्याप्प बत्ति गयो ‘हैट,कुलमान दाईलाई फोन गर्नुपर्छ कि क्या हो हौ’ अफिसमा लस्करै राखिएका कम्प्युटरबाट जागिर पकाईरहेकामध्ये एकले भने । अरु सबै गलल्ल हाँसे । दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदा गतबर्षसम्म बत्ति आउने समयतालिका...बाँकी

सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले सुरक्षामा चुनौती : प्रधानमन्त्री

Interpool-Onlinepana

एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औँल्याएका छन् । द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र...बाँकी

Ad