OnlinePana

गृहपृष्ठ नयाँ पिढी, फोकस, विचार

लौरो टेकेर हिँड्नु पर्ने म अहिले महिनाको १५ हजार कमाउँछु

Upendra-Onlinepanaoo

यो मेरो ११ महिना अगाडिको तस्वीर हो । २०७२ चैतमा मनोसामाजिक परामर्शकर्ता दुर्गाप्रसाद भट्टराईलाई भेट्दा फोटोमा देखिएझैं लौरो लर्खराउँदै लौरो टेकेको थिएँ । गरिखाने जीउ थलिएको थियो । त्यसैले त्यो बेला मेरो दैनिकी चिन्तामै बित्ने...बाँकी

सिन्धुलीका पत्रकारको राम कहानी

Patrakar-Mahsang-Sindhuli-Onlinepana

यो वर्षको फागुन महिना पत्रकारहरुको लागि नयाँ नेतृत्व चयन गर्ने महिनाको रुपमा चिनिएको छ । फागुन १७ गते जिल्लाहरुमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुदैछ । यस अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ...बाँकी

नमस्कार, गुड, अंकमाल कि चुम्बन !

Gopal Dhakal Onlinepana jpg

कसैसँग भेट हुँदा तपाई के गर्नु हुन्छ ? नमस्कार, गुड, अंकमाल कि चुम्बन ? हाम्रो समाजमा प्रायः नमस्कार नै प्रचलनमा आउने गर्दछ । नमस्कार ! आरामै हुनुहुन्छ ? – अँ, आरामै । यसरी नमस्कारबाटै शुरु...बाँकी

यस्तो गज्जब छ राज संस्था ल्याउने कुरो !

gyaendra

बैंकक पुगेर गत हप्ता नेपाला फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाह चैत दोस्रो साता सम्ममा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने तयारी गरिरहेको कुरा निर्मल निवास श्रोतबाट थाहा हुन आएको छ । बैंककमा भारतीय ‘थिङ्क ट्याङ्क’...बाँकी

जनयुद्ध र धनयुद्ध, जनवाद र धनवाद

Phanindra-phuyal-Onlinepana

आजकै दिन थियो त्यो । तत्कालिन नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेदेखि देशमा सशस्त्र जनयुद्धको थालनी गर्यो । जनयुद्धका नायकहरुले संविधान सभाको निर्वाचन गर्ने, राजतन्त्रको अन्त्य गर्ने, समाजवाद र साम्यवाद लागू गर्ने भन्दै सिन्धुलीको...बाँकी

अब पूर्वराजा ज्ञानेन्द्र आउने र प्रचण्ड जाने हो त ?

gyaendra

चिनियाँ राष्ट्रपति सि जिनपिङ्का विशेष दूतलाई भेटेर भ्रमणमा हिडेका पूर्वराजा ज्ञानेन्द्र थाइलेण्ड र सिंगापुर भ्रमणबाट आज फर्कदैछन् । उनी फर्कदा नेपालको राजनीतिमा भूकम्प जाने हल्ला गरिदैछ । र, देउवा खेमाबाट आज सरकार ढल्छ भन्ने हावा...बाँकी

चीन र भारतको यस्तो चासोः हतासमा राजनैतिक दलहरु, यसरी लागे नयाँ मोडतिर पूर्व राजा !

Gyanendra-Shah-Onlinepana

 के नेपालमा फेरि राजतन्त्र फर्किएला रु यो प्रश्नले अहिले नेपालको अस्तिर राजनीतिलाई फेरि तताई दिएको छ ।पूर्व राजा ज्ञानेन्द्र शाहको थाइल्याण्ड भ्रमणमा भएको भारतीय र चिनिया ‘थिङ्क ट्याङ्कर’ हरुसँगको गोप्य छलफल पछि उत्साहित भएका पूर्व...बाँकी

आत्महत्या किन गर्छन् स्कुले विद्यार्थी ? थोरै बच्चा, धेरै डिमान्ड

dori

भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । एकै प्रकृतिका भए पनि दुबै घटना...बाँकी

बाथ रोगके हो ? बाथ रोगका रुप अनेक

Bath-Onlinepana

साधारणतया सबैजसो जोर्नी दुख्नेलाई मात्र हामीले बोलिचालीको भाषामा बाथ रोग भन्ने गर्दछौं । के बाथ रोग जोर्नी दुख्नेलाई मात्र भनिन्छ त ? बाथ रोग किन हुन्छ ? बाथ रोगका लक्षणहरु के के हुन सक्छन् र...बाँकी

डोनाल्ड ट्रम्प र उनको पचाउन नसकिएको आन्तरिक तथा बाह्य नीति

hari-binod-adhikari-1-1

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जोन ट्रम्पको कार्यकाल सुरु भएको दुई हप्तामात्र कटेको छ तर उनको आन्तरिक तथा बाह्य नीतिले अमेरिका र विश्वमा नै विरोधको सामना गर्नु परिरहेको छ । उनको नीति कानुनी प्रक्रियामा पक्ष...बाँकी

Ad
Loading...