OnlinePana

गृहपृष्ठ पत्रपत्रिका

दाहाल नेतृत्वको सरकारले चुनाव नगराउने’

parchanda

प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नयाँ संवैधानिक व्यवस्था अनुसार तीनै तहको चुनाव नहुने सम्भावना बढ्दै गएको छ। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको भद्र सहमती अनुसार दाहालको कार्यकाल वैशाख मध्यसम्म मात्रै छ। यो खबर हामीले आजको...बाँकी

विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीलाई तत्काल कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

pm-prachanda

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव तस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीलाई तत्काल कारबाही गेर्न बचन दिएका छन् । युएई (दुबाई)भ्रमणमा रहेका दाहाललाई यहाँस्थित नेपालीले विमानस्थलस्थित कर्मचारीले माजव तस्करको सेटिङमा मोटो रकम असुल्ने गरेको प्रमाण...बाँकी

यसरी थपिँदै छ दुवै रथीको म्याद , थापालाई प्रधानसेनापति बनाउने तयारी

Rathi-Onlinepana

जंगीअड्डाले नेपाली सेनाका दुवै रथीको म्याद थप्ने गृहकार्य थालेको छ । स्रोतका अनुसार प्रधानसेनापति राजेन्द्र क्षत्रीले रथीद्वय बलदेवराज महत र पूर्णचन्द्र थापालाई सैनिक ऐनअनुसार एकवर्षे म्याद थप्ने योजना बनाएका हुन् । ऐनअनुसार रथीको म्याद दुई...बाँकी

अब मात्र १०८ ‘चन्द्रागिरि केवलकारको टिकट

chandagiri-cablecar

 माघको प्रत्येक सोमबार चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीलाई केवलकारको टिकट मूल्यमा भारी छुट दिएको छ। चन्द्रागिरि हिल्स लिमिटेडले पहिला आउने १०८ दर्शनार्थीले १०८ रूपैयाँमा केवलकार चढ्न सक्ने बनाएको छ। यो खबर हामीले...बाँकी

एसएसपी कार्यालयअगाडि केटीको निहुँमा ग्याङफाइट

fight

ललितपुर २ माघ । ललितपुर प्रहरी परिसरको सामुन्ने रहेको फुटबल चौरमा शनिबार साँझ भएको कन्सर्टमा एक युवकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट काभ्रे कानपुर घर भइ ललितपुरको तिखिदेवलमा बस्दै आएका १६ वर्षीय मिलन...बाँकी

सुन तस्करीको बिषयमा अर्थमन्त्री महराले यसरी मुख खोले : “म त भुरा माछा हुँ”

Krishna-Mahara-Onlinepana

उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ भुरामात्रै भएको बताएका छन्। ‘केही दिनअघिको सुन तस्करीबारे कुरा आछ, सुन्नभा होला’, महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ। जुन सुन तस्करी...बाँकी

संघीयतामा सेनाको संरचना कस्तो हुन्छ ?

????????????????????????????????????

संघीयता कार्यान्वयनसँगै नेपाली सेनाको संरचना प्रदेशअनुरूप कि सैनिक नक्सा र रणनीतिअनुरूप भन्ने विषयमा सरकारले निर्णय गर्न सकेको छैन। प्रादेशिक संरचनाअनुसार पृतनासहितका संरचना थपेर जानुपर्ने लिखित प्रस्ताव सेनाले रक्षा मन्त्रालयलाई दिएको छ। तर, रक्षा मन्त्रालयद्वारा गठित...बाँकी

यस्तो आयो कुरो ‘दुर्लभ अवसर’ छोप्न तीनदिने भ्रमणका लागि प्रधानमन्त्री यूएई जादै

Pm-Prachanda-Onlinepana

संयुक्त अरब इमिरेट्स (यूएई) सँग कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्षपछि पहिलोपटक सरकार प्रमुखको हैसियतमा प्रधानमत्री पुष्पकमल दाहालले गर्न लागेको तीनदिने भ्रमणलाई परराष्ट्र मन्त्रालयले दुर्लभ अवसरका रुपमा विश्लेषण गरेको छ । यूएईको राजधानी आबुधाबीमा हुने...बाँकी

नेपाल आयलको यस्तो तयारी निगमले अर्को महिनादेखि पूर्वाधार शुल्क हटाउने

Nepal-Oil-Nigam-Onlinepana

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार शुल्क अर्को महिनादेखि हटाउने भएको छ। पूर्वाधार शुल्क संकलन गर्दा चौतर्फी विरोध आएको भन्दै निगमले फेब्रुअरी (माघ १९) देखि सो शुल्क हटाउने भएको हो। निगमले पूर्वाधार विकासका...बाँकी

नेपाल आएका ५१ देशका ३ सय ३९ नागरिक नेपालबाट निष्कासित

International-Tarminal-Onlinepana

नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । गत वर्ष ३२६ विदेशी नागरिक निष्कासनमा परेका थिए...बाँकी

Ad