OnlinePana

गृहपृष्ठ पत्रपत्रिका विशेष, मुख्य खबर, समाचार

काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण हुने

Siti-Kathmandu-Onlinepana

सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ । ‘स्याटलाइट सिटी’ निर्माण गर्न प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)...बाँकी

अब सिनामंगलमा रहेको खाली जग्गामा जहाज संग्रहालय स्थापना गर्ने

Plaine-Onlinepana

कैलालीको बेद उप्रेती ट्रष्टले टर्किस एयरबाट खरिद गरेको एयरबस विमानको बडीलाई सिनामंगलमा राखिने भएको छ। कैलालीको धनगढीमा रहेको ट्रष्टलाई नागरिक उड्डयन प्राधिकरणले वार्षिक ५४ लाख भाडा तिर्ने सर्तमा सिनामंगलमा रहेको खाली जग्गा उपलब्ध गराएको छ।...बाँकी

लिफ्ट, पार्किङ र म्युजियमसहितको यसरी ठडिँदैछ ११ तले धरहरा

New-Dharahara-Onlinepana

कहिले ठडिएला धरहरा ? राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो बर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ । यो खबर नागरिक दैनिकमा छ । अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा हजारौं नेपालीले...बाँकी

यी नेपाली तारा जो विश्व प्रसिद्ध छन् !,जसले नेपाललाई विश्वभर चिनाए

Nepali-Tara-Onlinepana

खाडी र मलेसियामा पसिना बगाउने मात्र होइन, विश्व विज्ञानमा सिर्जना गर्ने, समाजमा योगदान गर्ने र राजनीतिमा नेतृत्व गर्ने तहमा पुगिसकेका छन् नेपाली । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रबल गुरुङ विश्वको फेसन डिजाइनमा...बाँकी

यस्ता छन् कारण गच्छदार र थापा तत्काल सरकारमा नजानुका

Gachaadar-Thapa-Onlinepana

मधेसी जनअधिकार फोम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र राप्रपा अध्यक्ष कमल थापा यथास्थितिमा सरकारमा नजाने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन उनीहरुलाई आग्रह गरिरहेको स्रोतले बतायो । गच्छदार र थापाले संसद्मा पेस संविधान...बाँकी

यसरी आउन सक्छ घरमै बसबसी नेपाली धनी हुने दिन ! जलविद्युतमा सेयर अब चाहेजति

janardan-sharma-onlinepana

जलविद्युत् विकासका लागि आम सर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ । सरकारले सोमबारबाटै सो कार्यक्रममा जनतालाई आफ्नो सहभागिता जनाउनसमेत आह्वान गरेको छ । सोमबार...बाँकी

यसरी छानिँदै छन् उच्च अदालतका ८० न्यायाधीश, कहाँबाट कति सिफारिस प्रस्तावित ?

sarbochha-onlinepana

न्यायपरिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोटको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ। परिषद्ले एक–दुई दिनभित्रै योग्यतम उम्मेदवार छनोटको सिफारिस गर्ने भएको छ। शुक्रबार बसेको बैठकले आइतबारदेखि सोमबार (भोलि) सम्म नियुक्ति...बाँकी

हेर्नुहाेस् अब स्थानीय निकायको हैसियत के हुन्छ ? गाउँ र नगरपालिका कुन जिल्लामा कति ?

prachanda-sarkar-onlinepana

स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेपछि विद्यमान स्थानीय निकाय स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ३०३ को उपधारा ९१० अनुसार आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण...बाँकी

ट्याक्सीमा बिलिङ प्रिन्टर जडान सुस्त , एक महिनामा ७२ वटा मात्र जडान

taxi-onlinepana

सरकारले ट्याक्सी चालकको मनोमानी रोक्न बिलिङ मिटर जडानकार्य सुरु गरेको एक महिनामा ७२ वटा ट्याक्सीमा बिलिङसहितको प्रिन्टर मिटर जडान भएको छ । सरकारले गत मंसीर २३ गतेदेखि प्रिन्टर जडान थालेको हो । गुणस्तर तथा नापतौल...बाँकी

प्रेरणाको अर्बको दाइजो सर्वोच्चद्वारा फिर्ता, ट्रष्टको दाबी यस्तो छ…

gyanandra-preanana-onlinepana

तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा सिंहलाई दाइजो दिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारमातहत आएको छ । सर्वोच्च अदालतले बिहीबार उक्त जग्गा सरकारकै भएको फैसला दिएको छ । पूर्वराजदरबारको नाममा रहेको जग्गा र...बाँकी

Ad