OnlinePana

गृहपृष्ठ जीवन शैली, मुख्य खबर, रोचक बिचित्र

लोपोन्मुख गिद्धको हड्डीको अवैध रुपमा व्यापार,

Vulture_377

चैत्र २६ ,पाल्पा -लोपउन्मुख गिद्धको हड्डीको अवैध व्यापारका हुने गरेको रहस्य खुलेको छ । अवैध व्यापारका लागि गिद्धलाई भुण्डाएको सुकाएको अवस्थामा फेला परेपछि गिद्धको हड्डीको अवैध रुपमा कारोबार हुने गरेको रहस्य बाहिर आएको हो ।...बाँकी

विधुत बत्ती प्रयोग गर्न पाउदाँ चवरा चौताराबासी हर्षित

Bulb-Bijuli

चैत्र २६ ,डोटि -डोटीको चवरा चौतारा गाविसमा विधुत सुचारु हुँदा स्थानिय हर्षित भएका छन् । विगत धेरै बर्ष देखि टुकी , दियालो हुँदै सोेलार बत्तीको प्रयोग गर्दै आएका चवरा बासी हरु आफ्नै स्थानिय टुडागाँड बाट...बाँकी

विषाधीका कारण माछा सकिंदै ।।

दार्चुलाका स्थानीय खोलाहरुमा विषादी प्रयोग गरि माछा मार्न थालेपछि खोला र नदीमा माछा सकिंदै गएका छन् । जिल्लाका आधा दर्जनभन्दा बढी खोला र नदीहरुमा स्थानीयद्घारा विषादी प्रयोग गर्ने क्रम बढेपछि माछा सकिन थालेका हुन ।...बाँकी

लमजुङको सदरमुकाम बेसीशहरलाई सफा राख्ने कार्यक्रम तिव्र

२१ चैत, काठमाडौं/लमजुङको सदरमुकाम बेसीशहरलाई सफा राख्ने कार्यक्रम तिव्र पारिएको छ । सार्वजनिक सडकमा फोहर बढेपछि सम्वन्धीत निकायको अगुवाईमा स्थानिय समूदायले सरसफाई गरिरहेका छन् । बेसीशहर महोत्सव नजिकिंदै गर्दा उद्योग बाणीज्य सँघ लमजुङको आयोजना तथा...बाँकी

कमेरो खन्ने क्रममा तीन जना घाईते ।

२१ चैत, काठमाडौं ।घरपोत्न कमेरो माटो खन्ने क्रममा बैतडीको विशालपूर गाविसमा तीन जना घाईते भएका छन् । छिमेकी जिल्ला डडेल्धुराको देवलदिव्यपूर गाविसवाट कमेरो खन्न विशालपूर ३ मा रहेको कमेरो खानीमा आएका उनीहरु हिजो माटोको ढिस्कोले...बाँकी

गाउँका महिलाहरुको आनीबानीमा परिवर्तन आउँदै ।

गाउँका महिलाहरुको आनीबानीमा विस्तारै परिवर्तन आउन थालेको छ । पहिले आफ्नो परिचय दिन लजाउने महिलाहरु अहिले आफ्नो परिचय ढुक्क भएर दिने गरेका छन् । जिल्ला तथा गाउँमा हुने कार्यक्रमहरुमा गाउँका महिलाहरुले अहिले ढुक्क भएर आफ्नो...बाँकी

भूकम्प प्रभावित आठ जिल्लामा आजदेखि अनुदान वितरणको प्रक्रिया सुरु

earthquake-dhading-41

भूकम्प प्रभावित आठ जिल्लामा आजदेखि अनुदान बितरणको प्रक्रिया सुरु हुने भएको छ ।आठ जिल्लाका आठ वटा गाउँ छनौट गरेर आज अनुदान पाउनेको सूची सार्वजनिक गर्न लागिएको छ ।सूचीमा परेका व्यक्तिले अनुदानको रकम भने केही दिनमा...बाँकी

बेहुलीको भेषमा प्रत्यूषाको अन्त्येष्टी

pratyusa-benarjeeeee

भारतीय टेलिभिजिनबाट प्रशारण हुने चर्चित धारावाहिक सिरियल ‘बालिका बुधु’ मा ‘आनन्दी’को भूमिकामा अभिनय गरेर चर्चा कमाएकी कलाकार प्रत्युषा बनर्जीको पार्थिव शरीरलाई बेहुली झैं सिंगारेर अन्त्येष्टि गरिएको छ । उनको शबमा रातो अबिर लगाइएको थियो भने...बाँकी

वंशाणुगत रोगको सूक्ष्म परीक्षण बैशाखदेखि नेपालमै

genetic-lab

वीरमा जेनेटिक ल्याब, ६ हजारसम्म परीक्षण शुल्क काठमाडौं २० चैत । सबै किसिमका वंशाणुगत रोगको सूक्ष्म परीक्षण अब नेपालमै हुने भएको छ । आगामी वैशाखबाट वीर अस्पतालमा अत्याधुनिक वंशाणु प्रयोगशाला (जेनेटिक ल्याब) सुरु हुने भएको...बाँकी

Ad