OnlinePana

गृहपृष्ठ भिडियो, मनोरञ्जन

एक्लै जीउँछु भन्दै आए गायक युबराज चौलागाई (भिडियाेबाट)

yubaraj-chaulagain-onlinepana

गायक युबराज चौलागाईको आवाजमा रहेको “एक्लै जिउने” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गितकार प्रभात सुबेदीको एल्बम प्रभातमा समाबेश यो गितमा गायक आफैले अभिनय गरेका छन् । प्रल्हाद बोगटीको संगीत अनि उदय राज पौडेल...बाँकी

मैत हुँ तिम्रो लागि ज्यान दिने भन्दै यसरी आए इसक (भिडियोबाट)

isak-onlinepana

गायक इसक राई गायिका मिलन अमात्यको नजरमा राम्रो बन्ने प्रयास गरिरहेका छन् । आफ्नो बानी ब्यहोरा बताउँदै तिमीलाई कस्तो केटा मन पर्छ भन्दै सोधिरहेका छन् । तिम्रोसामु नम्बर वान हिरो बन्नेछु भन्दै उनी आफ्नो रवाफ...बाँकी

दिदि बहिनि सहित सिता र तारा लिएर आए गायक माधव थापा (भिडियो सहित )

bi

नेपाली सांगितक आकाशमा बिभिन्न कलाकारहरु को आगमन हुने र गित संगीत निकाल्ने क्रम बढ्दो रुपमा छ ्रगित संगीतको बजारमा खडेरी लागेपनी गीत सङीतमा लगानी गर्ने जमात निकै तातेको पाइन्छ । धिताल फिल्म प्रा.लि.को प्रस्तुतिमा रामकृष्ण...बाँकी

देशकाे परिस्थीती देख्दा दोहोरी गीत मार्फत यसरी रोए गायक निकेश तमाङ्ग

nikesh-tamang-onlinepana

भुकम्पको पिडाले मर्माहत वनेका नेपाली जनतालाई नाकावन्दीले दिएको अभाव पिडा र समस्याको विषयमा लोक दोहोरी मार्फत निकै विलौना पोखेका छन् गायक निकेष तमाङ्गले । डिजेल पेट्रोल खाध्यन्न लगाएतका अत्यावस्यक सामानको चर्को अभाव र त्यसमाथी कालो...बाँकी

गायक मगरको “बुझाउँ भन्छु यो मन” (भिडियो सहित)

save-photo-onlinepana

रिएक्सन मिडियाको प्रस्तुति कार्यक्रम स्वर संग्रामबाट गायन क्षेत्रमा आफ्नो सुन्दर भविष्य खोज्न आएका गायक हुन् उत्तम मगर । बुझाउँ भन्छु यो मन बोलको गीत उनले भर्खरै युटुबमा सार्वजनिक भएको छ । जसमा शब्द संगीत राम...बाँकी

अब‘सुर्केथैलीलाइ’ पछ्याउँदै ‘पूर्वपश्चिम रेल’

purba-paschim-ail-onlinepana

नेपाली फिल्म वडा नम्बर ६ को ‘सुर्केथली खै’ गीत नेपाली संगीत बजारमा जति लोकप्रिय छ, त्योभन्दा बढी यो गीत युट्युबमा हिट भइरहेको छ। लामो समयदेखि युट्युबमा हिट १० गीतको एक नम्बरमा ‘सुर्केथैली खै’ रहिरहेको छ।...बाँकी

“तनहुँ बन्दीपुर ” बोलको भाका बजारमा

brihat-janasabha-onlinepana3

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिकता हराउंदै गएको अवस्थामा पछिल्लो समयमा आफ्नै गाउँ वस्ती कुना कन्दरामा घन्किने भाकाहरु पनि बजारमा आउने क्रम बढ्दो रहेको छ । सोहि अनुरुप तनहुँ बन्दीपुरको सेरोफेरोलाई लिएर बुद्धिराम...बाँकी

‘मर्ने मितिले’ लोक दोहोरी गित संगीतमा छुट्टै उचाई थप्यो….

pm-risidhamala-onlinepana

तीन साल याताकै चर्चित अनि रेकड तोड्न सफल गित नेपाली लोकदोहोरी गीत संगीत क्षेत्रमा मर्ने मिति एक फरक पनको गीत बनेको छ। केही दिन अघि Youtube मार्फत सार्बजनिक गरियको उक्त गीतले पछिल्लो समय राम्रो चर्चा...बाँकी

“पाकेकै फल भनेकै खानलाई हो ” बजारमा

shankar-rashmi-onlinepana

पछिल्लो समयमा लोक संगीतमा रमाउने क्रममा नब गायिका रेखा लामा को लोककोसेली “पाकेकै फल भनेकै खानलाई हो” गीत बजार मा आएको छ । धिताल फिलिमले सार्बजनिक गरेको यो गीतमा चर्चित गायक बद्री पङ्गेनी उनलाई साथ...बाँकी

लोक दोहोरी गीत ” पापी संसार ” बजारमा

pakrau-5

नेपाली लोक तथा दोहोरी गीत संगीतको हिसाबको लोप हुँदै गएको बेला श्रीकृष्ण श्रेष्ठको प्रस्तुति ” लोक दोहोरी गीत ” पापी संसार ” भर्खरै बजारमा ल्याएको छ । सुपर हिट म्युजिक प्रा.लि. ले बजारमा ल्याएको यस...बाँकी

Ad