OnlinePana

गृहपृष्ठ पत्रपत्रिका विशेष, मुख्य खबर, समाचार

काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण हुने

Siti-Kathmandu-Onlinepana

सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ । ‘स्याटलाइट सिटी’ निर्माण गर्न प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)...बाँकी

फागुन १८ पछि थोत्रा गाडी नचलाउनुस्, सरकारले जफत गर्छ

Bus-Park-Onlinepana

वातारण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० बर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्णत प्रतिबन्ध लगाईने भएको छ। त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्ने भएको छ। यातायात व्यवस्था विभागले...बाँकी

अब सिनामंगलमा रहेको खाली जग्गामा जहाज संग्रहालय स्थापना गर्ने

Plaine-Onlinepana

कैलालीको बेद उप्रेती ट्रष्टले टर्किस एयरबाट खरिद गरेको एयरबस विमानको बडीलाई सिनामंगलमा राखिने भएको छ। कैलालीको धनगढीमा रहेको ट्रष्टलाई नागरिक उड्डयन प्राधिकरणले वार्षिक ५४ लाख भाडा तिर्ने सर्तमा सिनामंगलमा रहेको खाली जग्गा उपलब्ध गराएको छ।...बाँकी

अठाह्र वर्षको अनुसन्धानपछि ‘दुर्यान्तर’को अस्तित्व प्रमाणित भयो

Yantra-Onlinepana4

भौतिक विज्ञानमा नयाँ परिमाण फेला पर्यो लामो समयको खोज, अध्ययनअनुसन्धान, विश्लेषण र सम्बन्धित केही लेखरचनापछि गरिएको गहन परीक्षणबाट भौतिक विज्ञानमा नित्तान्त नवीन र उपयोगी परिमाणको अस्तित्व प्रमाणित भएको छ । भौतिक विज्ञानमा ‘दुर्यान्तर’ नामक एक...बाँकी

चार पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब आहा राराको सेमिफाइनलमा

Dharan-Win-Onlinepana

आहा राराको चार पटकको विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । धरान फुटबल क्लबलाई ४–१ को फराकीलो अन्तरले हराउादै मनाङ अन्तिम चारमा स्थान...बाँकी

आफ्ना भन्नेहरु नै ‘क्रुर’

Maya-Onlinepana

नातासम्बन्धले आफ्ना भन्नेहरुबाटै गम्भीर प्रकृतिका घटना हुने गरेको पाइएको छ ।हत्या, बलात्कार, मानव बेचबिखन, बहुविवाहलगायत अपराधिक घटना नातासम्बन्ध भित्रै व्यक्तिहरुबाट हुने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत चितवनको एक वर्षको तथ्यांकलाई...बाँकी

यसरी दल्यो माओवादीले खनाललाई कालोमोसो, कार्कीलाई हातपात

Kalomaso-Onlinepana

नेकपा (माओवादी) ले लाइसेन्स वितरणमा अनियमितता गरेको, सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको, ट्रायल फेल भएकाहरुलाई समेत घुस खाएर लाइसेन्स दिएको भन्दै यातयात प्रमुखलाई कालोमोसो दलेका छन् । माओवादी सिराहाले सगरमाथा यातयात व्यवस्था कार्यालयका प्रमुख योगेश्वर खनालमाथि...बाँकी

दलालहरुलाई रत्नपार्कमा ल्याएर जनकारबाही गर्ने विप्लवको उदघोष

Biplab-Maobadi-Onlinepana

नेकपा (माओवादी)का महासचिव विप्लवले दलाल र भ्रष्टहरुलाई कालोमोसो दल्ने मात्र हैन अब रत्नपार्कको चौरमा ल्याएर जनकारबाही गर्ने उदघोष गरेका छन । अखिल क्रान्तिकारीले आयोजना गरेको अख्तियारका निलम्वित प्रमख लोकमान सिंह कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही...बाँकी

सीके राउतलाई कारबाही गर्न गच्छदारको माग , सरकार मौन

Gachhadar-Onlinepana

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सीके राउतलाई कारबाही गर्न माग गरेका छन् । सीके राउतका बारेमा गच्छदार बोले सरकार बोलेन राजनीतिज्ञहरुले भन्न थालेका छन् । केपी ओली नेतृत्वको सरकारको पालामा राउतलाई कारवाही गर्नु...बाँकी

नेतालाई होइन देउतालाई माला लगाऊ : धनराज गुरुङ 

Dhanaraj-Gurung-Onlinepana

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले नेताहरुलाई फूलमाला लाएर सम्मान गर्ने परम्परा त्याग्नुपर्ने बताएका छन् । उनले नेताको सट्टा देउतालाई माला लाउन पनि भनेका छन् । ‘नेताहरु पनि फूलमाला लाउन भनेपछि मरिहत्ते गर्छन्,...बाँकी

Ad