OnlinePana

गृहपृष्ठ मुख्य खबर, विशेष, समाचार

स्थानीय तहको चुनावमा -याल झार्दै राजनीतिक दल

kp-prachanda-sher-Onlinepana

विधान संशोधन विधेयकलाई टुंगो लगाउन छोडेर राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनबारे पसिना काड्न थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य विपक्षी साना दलहरुले समेत सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको विरोधमा...बाँकी

सिंहदरबार अगाडी बालमजदुर…

गरिबीले शहरतिर हुत्तिएका बालबालिका

जब हरेक दिन बिहान ४ बजे गाडीचालकले आएर उठेर अगाडीको सिसा पुछ् भनेर थर्काउछ । हरेक ग्यारेज तथा सडकपेटीमा रहेका सार्वजनिक सवारी साधनमा लुटुपुटु गरेर निदाईरहेका बालक सहचालकहरु ज¥याकजुरुक्क उठ्छन् । गुरुजीले गाडी अगाडी बढाएपछि...बाँकी

अरु कुलमान जन्मिने आशमा मुलुक

Kulman Ghising, Nepal Electricity Authority

जब झ्याप्प बत्ति गयो ‘हैट,कुलमान दाईलाई फोन गर्नुपर्छ कि क्या हो हौ’ अफिसमा लस्करै राखिएका कम्प्युटरबाट जागिर पकाईरहेकामध्ये एकले भने । अरु सबै गलल्ल हाँसे । दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदा गतबर्षसम्म बत्ति आउने समयतालिका...बाँकी

काभ्रेमा प्याराग्लाइडिङको परीक्षण उडान ,स्वीकृतिपछि नियमित उडान हुने

ParaGlaiding-Onlinepana

काभ्रेको बिहाबरमा प्याराग्लाइडिङको परीक्षण उडान भएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङले शनिबार बिहाबरको कुशादेवीस्थित गुर्दुमडाँडाबाट तीनवटा परीक्षण उडान गरेको हो । स्थानीय क्षेत्र (रयाले र कुशादेवी)को पर्यटन प्रवद्र्धनका लागि ‘बिहाबर क्षेत्र सरोकार समाज’को पहलमा प्याराग्लाइडिङको...बाँकी

माघे संक्रान्तिसंगै पोखरामा तरुल र सखरखण्ड

Tarul-Sakharkhanda-Onlinepana

माघे संक्रान्ति नजिकिंदै गर्दा पोखरा तथा लेखनाथमा मा तरुल र सखरखण्डको बिक्री बढेको छ । यो बर्ष पोखराको कृषी उपजबजार केन्द्र, शान्ती बनवाटिकामा मात्रै ५० टन को हाराहारीमा तरुल र सखरखण्ड १ सय टन जती...बाँकी

खास्टेताल खोलामा मोटरेवल पुल बन्ने

Pool-Nirman-Onlinepana

कास्की जिल्लाको लेखनाथ नगरपालिका वाड नं. ४ को खास्टेताल खोलामा पक्कि मोटरेवल पुल बन्ने भएको छ । काम चलाउ कच्ची पुलका कारण आवत जावत देखि अन्य विकास निर्माणका काममा समेत प्रतक्ष्य असर परेको खरानेफाट कालिका...बाँकी

लोडसेडिङ मुक्त गर्ने अभियानमा लागेका मन्त्री शर्मामाथी किन गरियो ढुङ्गा प्रहार ?

Mantri Sharma

राजधानीलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा सक्रिय रूपमा लागिपरेका नेकपा माओवादी केन्द्रका नेता एवं वर्तमान सरकारका ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको अहिले चारैतिर सम्मान र जिम्मेवारीको कदर गर्दै गरेको समयमा अचानक बिहीबार अर्घाखाँचीमा आयोजित एक कार्यक्रमको उद्घाटनका...बाँकी

जब यसरी धुर्मुस–सुन्तलीले आफूलाई मुसहर ठानेपछि……..

dhurmus-suntali-onlinepana

महोत्तरीको बर्दिवास–२ मा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेका हाँस्यकलाकार धुर्मुस र सुन्तलीले आफूहरुको थर ‘सदा’ भन्न आग्रह गरेका छन् । तराईको पिछडिएको मुसहर जातिको बस्तीमा नमुना काम गर्न बर्दिवास आएको यो जोडिले आइतबार बर्दिवास...बाँकी

उच्च पदमा रहेका व्यक्तिहरूकै छत्रछाँयामा बस्ने व्यक्तिहरूले जलाए ‘सरकारी गाडी’

aajjani

हिजो सार्वजनिक बिदाको दिन दिउँसो नयाँ बानेश्वरको सडकमा पार्किङ गरिराखेको सरकारी गाडीमाथी अचानक आगजनी भएपछि त्यसको चारैतिरबाट ठूलो विरोध भएको छ । व्यवस्थापिका संसद्को दोश्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन...बाँकी

दलहरूबाट नेपाली जनताले अब के आशा गर्ने ?

oli-morcha

व्यवस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएलगत्तै सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच पानी बाराबारसम्मको सम्बन्ध बन्न पुगेको बेला एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँच विकास...बाँकी

Ad