OnlinePana

गृहपृष्ठ अर्थ, मुख्य खबर, विशेष, समाचार

नेपाल राष्ट्रिय कर्मचारी संगठनको पक्षमा बिधुत प्राधिकरणका कर्मचारीले जनाए ब्यापक समर्थन

  निराशालाई आशामा बदल्दै सुतेकालाई बिउझौदै  , बिउझेकालाई हिडाउॅदै, हिडेकालाई दौडाउदै मेचि-महाकाली उज्यालो नेपाल जागरण अभियान सम्पुर्ण सचेत कर्मचारीहरुको साथ सहयोग र समर्थनमा भ्रम, झुट र श्वार्थका किल्लाहरु भत्काउदै तिब्र गतिमा अगाडि बढिरहेको छ ।...बाँकी

कम्तिमा साढे १० अर्ब रुपैया चिरिप्प पार्ने चुनाव होला सर्वस्विकार्य ?

२० बर्षपछि मुलुकमा आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा सरकारले गरेपछि विभिन्न शक्तिहरु चलायमान देखिएका छन् । लामो कसरतपछि सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपनि बाँकी चुनौतिसामु सरकारको प्रस्तुति झनै रोचक र...बाँकी

घोषणा गरेपनि/नगरेपनि प्रधानमन्त्रीको टाउको दुख्ने

लामो कसरतपछि सरकारले सोमबार स्थानीय निकाय निर्वाचनको मिती घोषणा गर्ने मनस्थिति बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल केहिगरी निर्वाचनको मिती सोमबार घोषणा नगरे वा गरेपनि दबाबमा पर्ने भएका छन् । उनलाई सत्तारुढ दलभित्रबाट र मधेसी...बाँकी

मुलुकलाई खोक्रो पार्ने किराहरु सक्रिय,गम्भिर रहस्योद्घाटनको आशंका

करिब एक हप्ताअघि एकजना भरपर्दा कलाकारले अन्तर्वार्ता सकिएपछि अनौपचारिक गफमा भने,‘अब फेरि ज्ञानेन्द्र आउदैछन् रे नि, फागुनभित्र केहि हुनेवाला छ रे देशमा ।’ केहि दिनअघि चियागफमा एकजना भरपर्दो पत्रकार साथीले भन्यो,‘राजतन्त्र फर्काउने ठूलै अभियान चल्दैछ,लाखौँ...बाँकी

दलिय हैसियत निर्वाचन पछि देखिन्छ : प्रजापती

काभ्रेका सवरकूमार प्रजापती व्यावसाय संगै राजनीतिमा पनि सक्रिय छन् । पछिल्लो समय राष्ट्रिय मधेस समाजवादि पार्टीका केन्द्रिय सदस्य रहेका प्रजापती राजनीति सेवामूलक व्यावसाय भएकोले घर व्यावहार चलाउनको लागि आर्थिक उपार्जन गर्न व्यावसाय गरेको बताउछन् ।...बाँकी

पत्रकार महासंघ कास्कीको अधिवेशन अन्तर्गत मतदान सकियो,२९५ मत खस्यो

नेपाल पत्रकार महासंघ कास्कीको १० औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । विहान साढे ८ बजेबाट १२ बजेसम्म भएको मतदानमा कुल ३११ म्तदाता मध्ये २९५ मत खसेको निर्वाचन समितिले जनाएको छ...बाँकी

पूर्वपञ्चहरुको दाउ ‘राजा फर्काएर फेरि घ्यू खाने !’

यतिबेला पूर्वपञ्चहरुको पार्टी राप्रपालाई महाधिवेशनको गर्मी बढेको छ । फागुन ६ देखि ९ गतेसम्म काठमाण्डौमा राप्रपाको एकता महाधिवेसन हुदैछ । राप्रपा र राप्रपा नेपालबिचको पार्टी एकतापछि हुन लागेको यो एकता महाधिवेसनले कमल थापाकै नेतृत्वमा नयाँ...बाँकी

सिन्धुलीका पत्रकारको राम कहानी

यो वर्षको फागुन महिना पत्रकारहरुको लागि नयाँ नेतृत्व चयन गर्ने महिनाको रुपमा चिनिएको छ । फागुन १७ गते जिल्लाहरुमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुदैछ । यस अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ...बाँकी

नेपालको राजधानी काठमाण्डौ कि धुलिखेल ?

मध्यान्ह स्वयम्भुदेखि गौशालासम्मको यात्रामा एउटा खचाखच माइक्रोबसभित्र कुनै एक यात्रुको फोन आयो । कतै नसमाई मानिसकै आडले माइक्रोभित्र अडिएका उनले बल्लतल्ल फोन उठाएर भने,‘अँ भन् न ?’ उताबाट खै के जिज्ञासा आयो,उनले फेरि भने,‘म नेपालको...बाँकी

पत्रकार महासघ कास्कीमा अधिवेशन स्थगित

नेपाल प्रेस युनियनको अबरोधले नेपाल पत्रकार महासंघ कास्कीको अधिवेशन सुरु हुन सकेको छैन । मंगलवार हुने १० औं अधिवेशन स्थगित गर्न माग गर्दै युनियनले अबरोध गरेपछि विहान ८ बजे सुरु हुने भनिएको कार्यक्रम अन्योलमा परेको...बाँकी

Ad
Ad
Loading...