OnlinePana

गृहपृष्ठ फोकस, विशेष

मलेसिया पुगेपछि गाउँमै रोजगारी देखें

0000

विदेश जाने अरुको जस्तै मेरो पनि ध्येय पैसा कमाउने र परिवारलाई सुख दिने नै थियो । म यहाँ हुँदा फर्निचरको काम गर्थें । त्यही भएर फर्निचरकै काममा विदेश जाँदा काम गर्न पनि सजिलो हुने अनि...बाँकी

प्रधानमन्त्री प्रचण्ड भारतको गोवा प्रस्थान, चीनका राष्ट्रपतिसँग आजै भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र सरकार प्रमुखको बैठक एवम्...बाँकी

दशैको टीका र जमरा लगाइ आशीर्वाद लिने क्रम आज पनि जारी

dashai-jamara

बडादसैँअन्तर्गत आश्विन शुक्ल तिथि त्रायोदशीको दिन आज पनि आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी रह्यो । हिन्दू धर्मावलम्बीहरुको महान् चाड दसैँको मुख्य टीका दशमीको दिन भए पनि टाढाटाढा जानुपर्नेहरुले कोजाग्रत पूर्णिमाका...बाँकी

मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम आज पनि जारी

dashain-ko-tika

बडादसैँअन्तर्गत आश्विन शुक्ल तिथि द्वादशी को दिन आज पनि आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी रह्यो । हिन्दू धर्मावलम्बीहरुको महान् चाड दसैँको मुख्य टीका दशमीको दिन भए पनि टाढाटाढा जानुपर्नेहरुले कोजाग्रत...बाँकी

मान्यजनबाट आशिर्बाद थापी विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो

dashain

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ । आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी...बाँकी

आज विजयादशमी, हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदै

tika-jamara1

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको जनाएको छ...बाँकी

टीकाको उत्तम साईत बिहान ८:४५ को भएपनि दिनभरी नै साइत रहने पञ्चांग निर्णायक समितिका अध्यक्षको भनाई

dashain-ko-tika

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष एवम् धर्मशास्त्रविद्...बाँकी

दशैको टीका लगाउँदा दिने आशिर्वाद र त्यसको अर्थ

dashain-ko-tika

असत्य माथि सत्यको विजय, आसुरी भावमा दैवी भावको अभ्युदय, स्वर्गीय सुख र परम मुक्तिपद प्रदान गर्ने शक्ति स्वरुपा भगवती नवदुर्गाको नवरात्रीसम्म व्रत बसि विजया दशमीको दिन नवदुर्गाको प्रसाद टीका र जमरा ग्रहण गर्दा मान्यजनबाट दिने...बाँकी

बडादसैंको नवौँ दिन महानवमी,  देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी  मनाइँदै

swdaes

बडादसैंको नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदै छ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत...बाँकी

दशैंको आठौं दिन, घरघरमा महाअष्टमी पर्व धुमधामका साथ मनाइँदै

durga

नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व धुमधामका साथ मनाइँदैछ ।विशेषगरी शक्तिस्वरुपा भगबती महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको यस दिन नेपालीहरुको घरघर, शक्तिपीठ...बाँकी

Ad