OnlinePana

गृहपृष्ठ नयाँ पिढी, मनोरञ्जन

एकै पर्दामा देखिएलान त साम्राज्ञी र निखिल ?

बर्ष २०७३ मा आयोजना भएका सबै अवार्ड समारोहमा नव-नायिकाको अवार्ड उचालेकी ‘ड्रिम्स’ डेव्यु गर्ल साम्राज्ञीराज्य लक्ष्मी शाह पछिल्लो समय युवा पुस्ता माझ निकै लोकप्रिय र ब्यस्त छिन । अनमोल केसी स्टारर चलचित्र ‘ड्रिम्स’ मार्फत एकाएक...बाँकी

व्यक्तिगत घटना दर्ता अब अनलाइनबाटै हुने

सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद...बाँकी

“ग्रेट देन ग्रेटर कास्कीकोट “

  हामी भाग्यमानि छौ । आफैमा सुन्दर प्राकृतीको काखमा हुर्कन पायौ । न्यानो फेवातालको सिरेठो प्रतिकुल मौसम सुन्दर हिमालको दृिष्य र चिरविर चराहरुको गुन्जयासनै हाम्रो साझ विहानी हो । सायद त्यसैल्य होला राजाहरुले राज गरेका...बाँकी

चुनाबमा महिला सहभागीता बृद्धी गर्न जोड

आगामी चुनावमा महिलाको सहभागिता बढाउन अधिकारकर्मीहरुले संयुक्त छलफल सुरु गरेकाछन्। संचारकर्मी, राजनीति र महिला अधिकारका क्षेत्रमा काम गर्ने प्रतिनिधिहरुबीच छलफल भएको हो । चुनावमा बढी भन्दा बढी महिला उम्मेदवार उठाउन, महिलाको क्षमता अभिवृद्धि गर्न र...बाँकी

पोखरामा चैत अन्तिम साता होम स्टे मार्ट

घरबास (होम स्टे) कार्यक्रमको बजारीकरण एवम् क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड, पोखराको आयोजना र ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च कास्कीको सहआयोजनामा आगामी चैत २५ र २६ गते पोखरामा होमस्टे मार्ट तथा कार्यशाला(२०७३) हुने भएको छ...बाँकी

दीपाश्री निरौलाले भनिन् साइत नहेरी हाँच्छ्युँ त गर्दिनँ … 

सुपरहिट सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा फेरि’ को अहिले स्क्रिप्टको काम भइरहेको छ । होलीको अवसर पारेर सिनेमाको सिक्वेल बनाउने आधिकारिक घोषणा भएको थियो । त्यसबखत सिनेमा जेठ महिनाबाट फ्लोरमा जाने योजना थियो ।...बाँकी

पत्रकार ऋषि धमलालाई दोस्रो सन्तानको रुपमा पुत्र लाभ

रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला फेरि पनि बाबु बनेका छन् । क्यानडामा रहेकी उनकी पत्नी एलिजा गौतम धमलाले दोस्रो सन्तानका रुपमा पुत्र जन्माएकी हुन् । पत्रकार धमलालाई यसअघि पुत्री लाभ भइसकेको छ । सामाजिक...बाँकी

“जीवन काँडा कि फूल” को च्यारिटी बेटर नेपालले गर्ने

झमक घिमिरेको जिवनमा आधारित फिल्म “जीवन काँडा कि फूल” को चयारिटी बेटर नेपालले गर्ने सम्झौता भएको छ । मदन पुरस्कारबाट सम्मानित घिमिरेबारे निर्मित उक्त फिल्मका प्रोड्युसर तथा निर्देशक विनोद विष्ट र मिसन बेटर नेपालका संयोजक...बाँकी

“सामाजिक समावेशीकरण तथा लैंगीक समानता: मुद्दा र चुनौतीहरु” बिषयक दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

वमेनएक्टद्वारा आयोजित “सामाजिक समावेशीकरण तथा लैंगीक समानता: मुद्दा र चुनौतीहरु” बिषयक दुई दिने राष्ट्रिय सम्मेलन राजधानी स्थित होटेल अन्नपूर्णमा  सफलताका साथ् सम्पन्न भएको छ  । यहि २०७३ चैत्र २ देखी ३ सम्म संचालन गरिएको उक्त...बाँकी

कप्तान पारस खड्का लगायत अन्य चार खेलाडीहरुले पनि इमर्जिङ कप नखेल्ने

बंगलादेशमा दस दिनपछि सुरु हुने एसिसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरु पारस खड्का, शाक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामी आराम दिएको छ । मार्च २५ इमर्जिङ कप बाट सुरु हुनेछ । ज्ञानेन्द्र मल्लको...बाँकी

Ad
Ad
Loading...