OnlinePana

गृहपृष्ठ मुख्य खबर, शिक्षा स्वास्थ्य, समाचार

गगन थापा मेयरमा चुनाव नलड्ने

  म काठमाडौं महानगरपालिकाको मेयर लड्न चाहन्छु भन्ने आसयका साथ विभिन्न माध्यममा चर्चा भइरहेका छन् । यसमा सत्यता छैन । अहिले सांसदको जिम्मेवारीमा छु । यो ठूलो जिम्मेवारी हो । त्यसमाथि देशको एउटा जिम्मेवार मन्त्रीका...बाँकी

ने.बि. संघ र अखिलबीच कडा प्रतिस्पर्धा : आरआर स्ववियूमा कसले मार्ला बाजी

काठमाडौं कै ठुलो क्याम्पसका रुपमा चिनिने रत्न राज्य लक्ष्मी क्याम्पस (आर.आर.) मा भोली (मंगलबार) स्वतन्त्र बिधार्थी युनियन (स्ववियू) को चुनाव हुने निश्चित भएको छ । लामो समयको बिवाद र असहमति टुंगिएसँगै चुनाव हुने निश्चित भएको...बाँकी

सवै जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परिक्षण सेवा सुरु : मन्त्री गगन थापा

स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण सेवा सुरु गर्ने भएको छ । नेपालका अधिकांश महिलाहरुको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले...बाँकी

विद्यालयलाई राष्ट्रिय वाणिज्य बैंकद्धारा कम्युटर प्रदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भोजपुर जिल्लाका ग्रामिण क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुलाई कम्प्युटर र ल्यापटप प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह कार्यक्रम अन्तर्गत जिल्लाको विद्योदय माध्यामिक विद्यालय, सरस्वती निम्न माध्यामिक विद्यालय र...बाँकी

कर्मचारीको हकहितबाहेक केही सोच्न सक्दिन : सुनिल लामछिाने

नेपाली कांग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियन (संघ) का नवलपरासीका अध्यक्ष सुनिल लामिछानेले कर्मचारी संघ संगठनले जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने बताएका छन् । ‘ वाध्यताबस कुनै न कुनै राजनीतिक दलसँग नजिक भएर काम गर्नु...बाँकी

माछाको तेल शिशुमस्तिष्कको लागी लाभदायक

अस्ट्रेलियाका अनुसन्धानकर्ताले १० वर्ष लगाएर गरेको अनुसन्धानबाट माछाको तेलको प्रयोगले गर्भमा रहेको शिशुको बुद्धिको थप विकासमा कुनै प्रभाव नपार्ने देखिएको हो । तर २५ सय भन्दा धेरै गर्भवती महिलामा गरिएको नयाँ अध्ययनले माछाको तेलको प्रयोगले...बाँकी

मुहान देखि मुखसम्म पानी सफा हुनु पर्छ

२५औं अन्तराष्ट्रिय पानी दिवस तथा कुलुङ खोला खानेपानी सरसफाई आयोजना उपभोक्ता सस्था पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ पचभौयाको १९औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनका सहभागी बक्ताहरुले मुहान देखि मुखसम्मको पानी सफा हुनु पर्नेमा...बाँकी

लाखौँ खर्च भयो, तर स्ववियु निर्वाचन भएन

त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन सम्पन्न हुन नसक्दा विभिन्न ३६ क्याम्पसले लाखौँ रुपैयाँ व्यर्थमा गुमाएका छन् । त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न हुन सकेन । जसका कारण विद्यार्थीबाट...बाँकी

नर्सहरुको अनुभवः बिरामी आउँदा गाली, फर्किँदा माफी

मानसिक रोगी अस्पतालमा आउँदा धेरै रिसाहा, कोही नबोल्ने भएका कारण नर्सहरुलाई भने धेरै समस्या हुनेगरेको पाइन्छ ।अरु रोगीभन्दा मानसिक रोगीलाई बुझाउन गाह्रो हुने तथा नबुझ्ने भएका कारण नर्सले उनीहरूको सेवामा बढी समय दिनुपर्ने हुन्छ ।...बाँकी

एसइईमा चिट चोराउने पाँच निरीक्षक निष्कासित

केन्द्राध्यक्ष र निरीक्षककै मिलेमतोमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अमर्यादित बनेको खबर आजको कान्तिपुरमा छ । परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन समितिले तीन केन्द्राध्यक्षलाई...बाँकी

Ad
Ad
Loading...