OnlinePana

गृहपृष्ठ पत्रपत्रिका, शिक्षा स्वास्थ्य

बारामा स्कुल छुट्टी भएपछि घर फर्कँदै गर्दा चारजना छात्रा बेपत्ता

School-Onlinepana

सिमरास्थित सिमरा पब्लिक इङ्लिस स्कुलमा अध्ययनरत चारजना छात्रा घर फर्कंदा बेपत्ता भएका छन्।आइतबार दिउँसो बिद्यालय छुट्टी भएपछि घर फर्किनुपर्ने बालिकाहरु रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई छात्रा बेपत्ता भएको सूचना गरेका हुन् । गढीमाई नगरपालिका ७...बाँकी

शिशुकल्याण आधारभूत विद्यालय भरतपोखरीको महायज्ञमा दानवीरको ओइरो

Shishukalyan-mahayagya-660x330

कास्कीको लेखनाथ १७ स्थित शिशुकल्याण आधारभूत विद्यालयमा जारी महायज्ञको पाँचौ दिन लेखनाथ १७ का रेशम गिरी र कलावती गिरीले संयुक्त तीन लाख पाँच हजार रुपैयाँ दान दिएका छन् ।     त्यस्तै, लेखनाथ १७, ठूल्ढुंगाकी...बाँकी

(स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु, यस्तो छ कार्यतालिका‘

sutdent-election-chunab-Onlinepana

त्रिविको यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय...बाँकी

भरतपोखरीको शिशुकल्याण आधारभूत विद्यालयमा जारी महायज्ञमा ७० लाख संकलन

16681491_1263823600351839_5788472756666962827_n

कास्कीको लेखनाथ १७ स्थित शिशुकल्याण आधारभूत विद्यालयमा जारी महायज्ञको चौथो दिन पोखरा २३ का समाजसेवी भरत रायमाझी परिवारले पाँच लाख एक हजार रुपैयाँ दान दिएको छ । जारी महायज्ञमा शुक्रबार भरतसहित श्रीमती सम्झना, छोरी सानी...बाँकी

बसमा नचढाएको झोकमा विद्यार्थीद्ले गरे चक्काजाम र तोडफोड

Damak-Bus-Onlinepana

बसमा नचढाएको बिरोधमा दमक बहुमुखी क्याम्पसका बिद्यार्थीले शुक्रबार चक्काजाम गर्नुका साथै सवारीसाधन तोडफोड गरेका छन् । विद्यार्थीले बिहान साढे १० देखि एक घण्टा दमकको क्याम्पस मोडस्थित राजमार्गमा चक्काजाम गरेका हुन् । चक्काजाम गरेको समयमा गाडी...बाँकी

विद्यालयका प्रअले गरे साढे २१ लाख रकम हिनामिना

nepali-money

 जिल्लाको पञ्चकोट आधारभुत विद्यालय फुकोटका प्रधानध्यापकले छ वर्षको २१ लाख ४१ हजार छ सय १४ रुपैंया हिनामिना गरेको रहस्य खुलेको छ । स्थानिय अभिभावकहरुले विद्यालयका बारेमा पटक पटक हिसाव किताव माग गरेपछि अटेर गरेका निवर्तमान...बाँकी

पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनावको रन्को, बिहान अनेरास्ववियूभित्र कुटाकुट, दिउँसो नेविसंघबीच नै तनाव

Nebi-Sang-Tanav-660x330

पृथ्वीनारायण क्याम्पसमा नेवि संघ एकाई सभापति छनौट गर्ने विषयमा विद्यार्थीबीच झडप भएको छ । दुवै पक्षले आफ्नो हुनुपर्ने जिकिर गरेपछि बिहीबार दिउँसो झडपकै अवस्था आएको हो । पटकपटक हात हालाहालको अवस्था उत्पन्न भएको थियो ।...बाँकी

पोखराको जनप्रिय क्याम्पसमा महिला विद्यार्थीद्धारा सरसफाई

sarsafai-janapriya-Onlinepana

पोखराको जनप्रिय क्याम्पसका महिला विद्यार्थीले बिहीबार क्याम्पस आसपासमा सरसफाई गरेको गरेका छन् ।अनेरास्ववियु जनप्रिय महिला विभाग कमिटीको आव्हनमा क्याम्पस परिसरमा सरसफाई गरिएको हो । विद्यार्थीहरुले हात हातमा झाडु र कुचो लिएर सडकमा फालिएका फोहोर, झाडी...बाँकी

अनेरास्ववियु स्वतन्त्र विद्यार्थी युनियन चुनावको घोषणापत्र सार्वजनिक

Akhil-Onlinepana

विद्यार्थी आन्दोलनको मूलप्रवाह अनेरास्ववियुले आज स्वतन्त्र विद्यार्थी युनियन चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौं उपत्यकाका क्याम्पसहरुबाट भेला भएका विद्यार्थीबीचमा बिद्यार्थी इन्चार्ज रबिन्द्र अधिकारी अनेरास्ववियु अध्यक्ष नवीना लामा, लगायतका पदाधिकारीहरुले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका...बाँकी

शिक्षा र स्वास्थ्यका आवश्यकता पूरा भए मुलुक समृद्ध हुन्छः मन्त्री थापा

Gagan-Thapa-speech

स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ लम्कने बताएका छन्  ।‘आजकोे शिक्षा’ साप्ताहिकको दशौँ वर्ष प्रवेशका अवसरमा आज  आयोजित सम्मान कार्यक्रममा जनताले मुख्यगरी ती दुई क्षेत्रमा आफ्ना आकाङ्क्षा पूरा भएको...बाँकी

Ad
Loading...