OnlinePana

गृहपृष्ठ फोकस, मुख्य खबर, शिक्षा स्वास्थ्य, समाचार

मैदानमा आएर नेबिसंघको राजनीतिक गर्न बाल्मिकी क्याम्पसका प्रमुखलाई सुजन भट्टराईको चुनौती

बाल्मिकी क्याम्पसमा आफ्नो टिमलाई विजयी घोषणा गर्न माग गर्दै अनेरास्ववियुले नाराबाजी गरेको छ ।बाल्मिकी क्याम्पसका इन्चार्ज सुजन भट्टराईका अनुसार शनिबार उम्मेदवारी दर्ताको समय थियो र, अनेरास्ववियुको मात्र उम्मेदवारी परेको थियो । निर्बाचन मनोनयन दर्ता समय...बाँकी

काठमाडौँमा स्वाइनफ्लु , सतर्क रहन चिकित्सकको आग्रह

पोखरामा वर्ड फ्लु भेटिएको एक दिनपछि काठमाडौँमा स्वाइनफ्लु भेटिएको छ ।काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालतमा उपचारको लागि आाएकी एक बिरामीमा स्वाइनफ्लुको भाइरस भेटिएको हो । मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस...बाँकी

डा. भट्टराई पढेको स्कूल थला पर्‍यो, पुनर्निर्माण नभए अनसन बस्ने चेतावनी

गोरखाको अमरज्योति जनता माध्यामिक विद्यालय, लुर्इंटेल पुनर्निमार्णको काम अलपत्र परेको भन्दै विद्यालय व्यवस्थापन समितिले तत्काल पुनर्निर्माणको काम अघि नबढाए आमरण अनशन बस्ने चेतावनी दिएको छ । डा. बाबुराम भट्टराई, डा. उपेन्द्र देवकोटा जस्ता ख्यातिप्राप्त मानिस पढेको...बाँकी

नेविसंघले गरेको झडपमा अखिलको आपत्ती, निर्वाचन विथोल्ने कामविरुद्ध उत्रने कडा चेतावनी (विज्ञप्ति सहित)

स्ववियु निर्वाचन विथोल्ने मनसायका साथ नेविसंघ र अखिल क्रान्तिकारीले आज राजधानीमा गरेको तालाबन्दी, तथा तोडफोडको अनेरास्ववियुले आपत्ति प्रकट गरेको छ । अनेरास्ववियु केन्द्रिय कमिटिले विज्ञप्ति जारी गर्दै आज नेविसंघ लगायतका विद्यार्थी संगठनले देखाएका अमानविय व्यवहारप्रति...बाँकी

अनेरास्ववियू र नेपाल बिद्यार्थी संघ बीच झडप, ५ बिद्यार्थी घाईते

स्ववियू निर्वाचनमा मनोनयन दर्ताको बिषयलाई लिएर प्रर्दशनीमार्गमा रहेको रत्नराज्य क्याम्पासमा बिद्यार्थीहरुबीच झडप भएको छ । उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा अनेस्ववियूका बिद्यार्थीमाथी नेपाल बिद्यार्थी संघका सर्मथकहरुले बिरोध जनाएपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा...बाँकी

स्ववियु निर्बाचनको सुनिश्चित विधार्थी संगठनलाई बर्चस्व (किल्ला) जोगाउन हम्मे देशैभर शंकरदेवको चर्चा

शंकरदेव क्याम्पसमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रकाश भूजेललाई स्ववियु सभापति उम्मेदवार बनाउने निर्णय गरेको छ। शंकरदेव क्याम्पस कमिटीको पूर्ण बैठकले अनेरास्ववियु निर्वाचन आयोगका केन्द्रीय सदस्य तथा शंकरदेव स्ववियु २०६५ का सदस्य समेत रहेका प्रकाशलाई...बाँकी

लामाको नेतृत्वमा सबै संगठनको प्रतिनिधित्व हुने गरी स्ववियुको घोषणा

काठमाण्डौ विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुको उमेद्वार सुन्दर लामाको नेतृत्वमा सबै संगठनको प्रतिनिधित्व हुने गरी सहमतिमा स्ववियुको घोषणा भएको  छ । आज भएको कक्षा प्रतिनिधिको बैठकबाट सबै विद्यार्थी संगठनहरुको एकता कायम...बाँकी

देशभर बैशाख २५ देखि ३१ सम्म विद्यालय बन्द हुने

निर्वाचन आयोगले निर्वाचनका लागि बैशाख २५ देखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् । बुधबार सरकारका नाममा १९ बुँदे निर्देशन जारी गर्दै यो मितिमा देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्न र मतदानस्थलका रुपमा...बाँकी

चारवर्षीय बिबिएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार–साउनमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको चारवर्षीय बिबिएस दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत काम गर्ने क्रमाङ्क नं...बाँकी

कालो रङगको खाना जसले तपाईँको छालालाई गोरो बनाउँछ

  केहि काला रङका खानेकुरा यस्ता हुन्छन्, जुन हाम्रो शरीरको लागि एकदमै फाईदाजनक हुन्छन् । डाईटिसियनका अनुसार यस्ता खानेकुरा खानाले हाम्रो छालाको रङ पनि गोरो हुन जान्छ । कालो चना : यसमा एन्टीअक्सिडेन्ट हुनुका साथै...बाँकी

Ad
Ad
Loading...