OnlinePana

गृहपृष्ठ खेलकुद, फोकस, मुख्य खबर, समाचार

संकटा क्लब आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

sankata-1

संकटा क्लब पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पाँहुना टोली नारायणगज एफसी बंगलादेशलाई २–० ले हराउदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।...बाँकी

स्ववियु चुनावको लागि एमाले अखिलको एजेन्डा प्रस्तुत

Nabina-Lama-Onlinepana

एमाले अखिले त्रिविको शैक्षिक गुणस्तर अभिवृद्धि, पाठ्यक्रमको समयसापेक्ष सुधार, विश्वविद्यालयको भौतिक विकास, प्राज्ञिक उन्नयन, विद्यार्थीहरूको सिर्जनशीलता विकास नै मुख्य चुनावी एजेन्डा बनाएको अध्यक्ष लामाले जानकारी दिइन् । उनी भन्छिन्, “त्रिविले समयानुकूल शैक्षिक सुधारमा जोड नदिँदा...बाँकी

त्रि वि भयो सुस्त , स्ववियु चुनावका लागि विद्यार्थी ताते

Tribi-Onlinepana

त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन्। तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको प्रतिक्रिया पर्खेर बसेको छ। यो...बाँकी

सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले सुरक्षामा चुनौती : प्रधानमन्त्री

Interpool-Onlinepana

एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औँल्याएका छन् । द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र...बाँकी

वीपी प्रतिष्ठानको विवादका विषयमा स्वास्थ्यमन्त्री ‘मौन’ बस्नुको कारण के हो ?

Bipi-Onlinepana

भ्रष्टाचारको दलदलमा चुर्लुम्म भएको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई डुवाउन पदावधि सकिएर बाहिरिएका उपकुलपतिले रजिष्ट्रारलाई पदिय अख्तियारी दिएर ‘ठूलो’ चलखेल गरेका छन् । आफ्नो कार्यकाल सकिएपछि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई कार्यकाल पुरा गरेको जानकारी दिएर...बाँकी

निर्वाचनसम्बन्धी ऐनकानुन दिए आगामी जेठ पहिलो हप्तामा निर्वाचन सम्भब : डा. अयोधिप्रसाद

Nirbachan-AAyog-Onlinepana

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन दिए आगामी जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा डा. यादवले भने ‘निर्वाचनका लागि...बाँकी

उर्जा मन्त्रीको दबाबमा बिधुत प्राधिकरणको गलत क्रियाकलाप,कामपा को पनि सहयोग

Nepal electricty-Onlinepana

उर्जा मन्त्री जनार्दन शर्माको दबाबमा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले गलत निर्णयमा हस्ताक्षर गरेका छन् ।देशलाई लोडसेडीङमुक्त बनाउने अभियानमा सर्वत्र ‘वाहीवाही’ पाइरहेका घिसिङले मन्त्री शर्माको दबाबमा टेण्डर प्रक्रिया बिनै अनूचित लेनदेनकै कारण सार्क शिखर सम्मेलनताका...बाँकी

‘डिआईडी सिजन ३’ की विजेता बन्न ‘तेरिया जिताऔं अभियान’

teriya-

भारतीय टेलिभिजन च्यानल जिटिभीको अत्यन्तै लोकप्रिय डान्स रियालिटी सो सन् २०१२को ‘डिआईडी सिजन ३’ की विजेता बन्न सफल बुटवल नजिकै रुद्रपुरकी १४ बर्षकी नेपाली चेली तेरिया फौजा मगर फेरी भारतको अर्को टेलिभिजन च्यानल कलर्सको लोकप्रिय...बाँकी

छक्का पन्जा चलचित्रका निर्माता तथा कलाकार दीपक राज गिरीले यसरी खोले मुख

DipskRaj-Onlinepana'

छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेको खबरपछि छक्का पन्जा चलचित्रका निर्माता तथा कलाकार दीपक राज गिरी दुःखी भएका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेको खबर आएपछी...बाँकी

काभ्रेमा प्याराग्लाइडिङको परीक्षण उडान ,स्वीकृतिपछि नियमित उडान हुने

ParaGlaiding-Onlinepana

काभ्रेको बिहाबरमा प्याराग्लाइडिङको परीक्षण उडान भएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङले शनिबार बिहाबरको कुशादेवीस्थित गुर्दुमडाँडाबाट तीनवटा परीक्षण उडान गरेको हो । स्थानीय क्षेत्र (रयाले र कुशादेवी)को पर्यटन प्रवद्र्धनका लागि ‘बिहाबर क्षेत्र सरोकार समाज’को पहलमा प्याराग्लाइडिङको...बाँकी

Ad