OnlinePana

गृहपृष्ठ खेलकुद, प्रवास

साउथ अस्ट्रेलियामा नेपाली फुटबल क्लबहरुद्धारा ‘एडिलेड खुकुरी फुटबल क्लब’ गठन

साउथ अस्ट्रेलियामा रहेका नेपाली फुटबल क्लबहरु एकीकृत हुँदै एउटै टिम ‘एडिलेड खुकुरी फुटबल क्लब’ गठन भएको छ । नेपालको राष्ट्रिय पंक्षी डाँफे प्रयोग गरेर क्लबको लोगो बनाइएको छ । क्लबको अध्यक्षमा कुमार पुष्प गुरुङ चयन...बाँकी

भर्जिनियामा भएको खुला तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले प्राप्त गरे ४४ वटा पदक

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियास्थित रेस्टनमा सम्पन्न नेशनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुले ४४ वटा पदक प्राप्त गरेका छन् । प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वल्र्ड क्लास तेक्वान्दो एकडेमीको टिमले १७ स्वर्ण, १६ रजत तथा ११...बाँकी

नेपाल सरकारद्वारा बेलायतमा भएको आतङ्ककारी हमलाको घोर भत्र्सना

परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद् भवन अगाडि बुधबार गरिएको आतङ्ककारी हमलाको निन्दा एवम् भत्र्सना गरेकाछन् । मन्त्री डा महतले आज नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश...बाँकी

युरोपेली नागरिक समक्ष नेपालको प्रवद्र्धन गर्ने अभियान अब बेल्जियममा

नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवद्र्धन गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच बुधबार राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गरेकाछन् । ब्रसेल्सस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार उक्त...बाँकी

दुई सय ३१ नेपाली विदेशी जेलमा,१९ जनालाई मृत्युदण्डको सजाय

वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका...बाँकी

अवैधानिक आप्रवासी स्वदेश फर्किन पाउने,साउदीमा आममाफिको घोषणा

साउदी सरकारले अवैधानिक आप्रवासी कामदारलाई आममाफि दिने घोषणा गरेको छ । आउँदो चैत १६ गते देखि तीन महिनाभीत्र त्यहाँ रहेका अवैधानिक कामदार आफ्नो देश फर्किन पाउने छन् । अरव न्युजका अनुसार साउदीका राजकुमार मोहम्मद विन...बाँकी

भारतमा छ जना नक्सालवादी मारिए

  भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा परी ६ जना नक्सालवादीको मृत्यु भएको छ भने, अरु दुई जना प्रहरी घाइते भएका छन् ।छत्तिसगढको राईपुर देखि ३५० किलोमिटर दक्षिणतर्फ पर्ने दन्तेवाडा जिल्लामा घटना भएको प्रहरीले...बाँकी

नेपालमै लगानी गर्न नेपाल राष्ट्रबैंकका गभर्नरको आग्रह

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई मलेसियाको क्वालालम्पुरमा सम्बोधन गर्दै गभर्नर नेपालले एनआरएनले नेपालमै लगानी गर्न चाहे राष्ट्रबैंकले सक्दो सहयोग गर्ने बचन दिएकाछन् । नेपाल राष्ट्रबैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले गैरआवासीय नेपालीहरुलाई नेपालमै लगानी गरी रोजगारी...बाँकी

कहाँ गए महिलाले लिएका पासपोर्ट ?

गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकीन हुनसकेको छैन । राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवारीसम्म सात लाख ६९ हजार...बाँकी

पतिको मृत्यु पछि, बिगत ३० वर्ष देखी अन्न त्याग

मानिसलाई बाँच्नको लागी खानाको आबश्यता पर्दछ ।तर चिया मात्र पिएर वर्षौँसम्म बाच्न सफल भएको यो कथा भने पहिलो नै हुनुपर्छ तर यी महिला बिगत ३० बर्ष देखी चिया मात्र पिएर बाँचिरहेकीछन । यी महिलाले पछिल्लो...बाँकी

Ad
Ad
Loading...