OnlinePana

गृहपृष्ठ प्रवास

कम्पनीले काम दिन नसक्ने भएपछी यूएईमा ७६१ नेपाली सुरक्षा गार्ड निश्कासित

UAE-Onlinepana

चर्को आर्थिक शोषण र मानव तस्करीको शैलीमा युएईमा लगिएका ११७ नेपाली सुरक्षागार्डलाई हिमाया सेक्युरिटी सर्भिसले काम दिन नसक्ने बताउदै चरणबद्ध रुपमा नेपाल पठाउने तयारी गरेको छ । युएईको राजधानी आबुधाबीस्थित नेपाली दुताबासका अनुसार कम्पनीले सुरक्षागार्डलाई...बाँकी

स्वर्गीय मनोज ठगुन्नाको परिवारलाई आर्थिक सहयोग हस्तान्तर

nepali-money

सुदूर पश्चिम सेवा समाज यूएईले स्वर्गीय मनोज ठगुन्नाको परिवारलाई रु ५०,००० ९ पचास हजार  आर्थिक सहयोग गरेको छ । उक्त आर्थिक सहयोग रकम सुदूर पश्चिम सेवा समाज यूएईका संस्थापक अध्यक्ष शिवराज जोशीले स्वर्गीय मनोज ठगुन्नाका...बाँकी

अश्लिल फोटो राखेको भन्दै एक नेपालीलाई मलेसियामा १२ महिना जेल

jel

मलेसियामा एक नेपालीले मोबाइलमा अश्लिल फोटो राखेको भन्दै मलेसियाली अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ । २९ वर्षिय भेटलबहादुर बमले आफ्नो मोबाइलमा ५ वटा अश्लिल तस्विर राखेका थिए । मलेसियाली अदालतका न्यायधिस मोहम्मद अजलान...बाँकी

मलेसियामा कामदार पठाउन रोक्न माग

bidesi-kamdar

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे सो देशमा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ । संघले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका...बाँकी

तेस्रो मैत्रीपूर्ण रनिंग कप भलिवल प्रतियोगिता मे १ मा हुने

gggg

गल्कोट स्पोर्ट्स क्लव टोकियोले आगामी में महिनाको १ तारिख टोडा सिटी स्पोर्ट्स सेन्टर टोडा साईतामामा तेस्रो मैत्रीपूर्ण रनिंग कप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवले नेपाली नयाँ वर्ष पारेर प्रतियोगिता आयोजना गर्न लागिएको...बाँकी

कतारको पीडा : चार महिनाको तलब नदिई कम्पनी सञ्चालक सम्पर्कबिहीन हुँदा २२ नेपाली अलपत्र

Katar-Onlinepana

चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कबिहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन्।पीडितहरुले उद्दारका लागि नेपाली दुताबाससहित कतारको सम्बन्धित निकायमा पुगे पनि सुनुवाई हुन नसकेको बताए। उनीहरु आठ महिनाअघि कतार...बाँकी

सिलिकन भ्याली अमेरिकाका लागि पर्यटन दूतमा प्रकाश थापा नियुक्त

unnamed-191x300

,अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्निका लागि पर्यटन दुतमा नियुक्त गरेको...बाँकी

भारतबाट आउने नेपालीहरु आखिर किन लुटिन्छन् ?

Nepali-Nagarik-Onlinepana

नेपाल आ—आफ्नो घरसम्म जान दक्षिण भारतबाट दिल्लीसम्म आउन रेलकै यात्रा गर्नुपर्छ । गोवादेखि निजामूद्धीन रेल्वे स्टेशनसम्म आउने क्रममा रातीको करिब १२ बजे ग्वालिएर र झाँसीको बिचमा पुलिसद्वारा लुटपाट भएको गुनासो गरे, रापती दांगसम्म जान लागेका...बाँकी

कोरियामा रहेका झापालीहरु सरसफाइमा जुट्दै

sar

,यहि जनबरी २८ तारिख कोरियाको नयाँ बर्ष सलनालको अबसर झापा मिलन समाजले दोङ्देमुन सरसफाई गरेका छन प्रतेक बर्ष बिदाको अबसर पारेर समाजले सररफाई कार्यक्रम गरदै आएको छ नेपालीहरु फोहर मात्रहैन सफा पनि गर्छन भन्ने सन्देश...बाँकी

थापाको परिवारलाई पाल्पाली समाज युएईद्वारा आर्थिक सहयोग

nepali-money

पाल्पाली समाज युएईसंयुक्त अरब इमिरेट्स (युएई) मा ज्यान गुमाएका पाल्पाको जल्पा–९ का विष्णुबहादुर थापाको परिवारलाई पाल्पाली समाज युएईले आर्थिक सहयोग गरेको छ । गत मङ्सिर १० गते हृदयाघातका कारण ज्यान गुमाएका थापाका छ वर्षीय छोरा...बाँकी

Ad
Loading...