OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय, पत्रपत्रिका, प्रवास, समाचार

यसरी पुगे इराकी भिक्षु बनेर लुम्बिनी

बौद्ध भिक्षुको आवरणमा भगवान गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी सोधपुछपछि फरार भएका छन् । तीन साताअघि मायादेवी मन्दिरबाट पक्राउ परेका ती व्यक्तिले सुरुमा आफूलाई भारतीय नागरिक बताएका थिए । उर्दू, हिन्दी...बाँकी

यी हुन् ९० डलरमा किम जोङ नामको हत्या गर्ने २५ वर्षीय महिला

उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको हत्या गर्ने महिलाले आफूलाई ९० डलर दिएको बताएकी छन् । हत्या अभियोगमा पक्राउ परेकी इन्डोनेसियाली महिला सिती आइस्याहले आफ्नो अनुहारमा ‘मजाक’कारुपमा तेलजस्तो पदार्थ दल्न...बाँकी

साउदीमा ३३ जना नेपाली अलपत्र

साउदीको एक कम्पनीमा ३३ जना नेपाली अलपत्र परेका छन् । साउदीको अल अलवन कन्ट्रयाक्टिङ एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत नेपालीले ६ महिना देखि काम र तलव नपाएका हुन् । उनीहरुले शुक्रबार जिल्ला विकास समिति उदयपुरले सञ्चालन...बाँकी

नयाँ ट्रम्प नीति सार्वजनिक : कागजविहीन नेपाली प्रभावित, देशनिकाला गर्न १० हजार ‘फोर्स

अकेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नयाँ नीति सार्वजनिक भएको छ ।नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पहिल्लो केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो...बाँकी

मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

चितवनको दारेचोक ४ पानीघट्टाका समिर गुरुङको मलेसियामा ज्यान गएको छ । ९ महिना पहिले रोजगारीका लागि मलेसिया गएका गुरुङको सडक दुर्घटनामा परि ज्यान गएको हो । आइतबार बेलुका बाहिर खाना खाएर कोठा फर्किंने क्रममा बाटो...बाँकी

क्वालालम्पुर जेलमा मृत्युदण्ड सुनाइएका १४ नेपाली भन्छन् –बाँच्ने आस मर्‍यो

जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् ।...बाँकी

सरकार ! के हुन्छ यीनीहरु अब ? ७५ लाख तिरेर पनि मेक्सिकोमा अलपत्र

३५ देखि ७५ लाखसम्म दलाललाई दिएर अमेरिका पस्न हिडेका ३ सय नेपाली मेक्सिकोको प्रहरी घेरामा परेका छन् । यो पछिल्लो घटना हो । यसअघि कति सय नेपाली यसरी जेल परे, कति मारिए, कति अलपत्र छन्,...बाँकी

कमाउन विदेशिएका पति बाकसमा फर्केपछि शोकमा डुव्यो परिवार

गरिबीले कमाउन विदेशिएका पतिको रगत क्यान्सरबाट विदेशमै मृत्यु भएको खबर कति पीडादायी हुन्छ रु कल्पना पनि गर्न सकिदैन । यस्तै कल्पना पनि नगरिएको मृत्यु सुन्नु पर्‍यो घर्तीगाउँ ७ रोल्पाकी वुद्धमाला विकले। बुद्धमालालाई ‘रगत क्यान्सरको उपचार...बाँकी

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध ल्याउने तयारीमा ट्रम्प

गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी...बाँकी

र्घाखाँची सेवा समाज कतारको दशौं नियमीत सम्पन्न

र्घाखाँची सेवा समाज कतारको दशौं नियमीत बैठक मिती १० फेब्रुवरी २०१७ का दीन का।बा। अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा र उपाध्यक्ष केदार भुसालको सन्चालनमा बीभीन्न प्रस्ताबहरु माथि बृहत छलफल गरी मुन्तजा पार्कमा सम्पन्न भएको छ...बाँकी

Ad
Ad
Loading...