OnlinePana

गृहपृष्ठ प्रवास

छोराहरूले बोलाएपछि जापान पुगेका नन्दरामको निधन

nandaram

बागलुङ जिल्ला मल्म गाविस वडा नं.२ रिस्मी नौले स्थायी घर भएका सापकोटा ८ दिन अगाडि मात्र जापान पुगेका थिए । बिहिबार घरपरिवारसंग सामान्य रुपमा कुराकानी गरिरहेका सापकोटा विहान करिव १० बजे अकस्मात बेहोस भएका थिए...बाँकी

न्यूयोर्क निवासी मुनाको सहयोगमा स्वरोजगार तालिम

mm

न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । लामो समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाई ब्युटिसियन व्यवसायमा संलग्न मुना राई गुरुङको ८० हजार रुपैयाँ सहयोगमा बुढानिलकण्ठ नगरपालिकाभित्रका भूकम्प प्रभावित...बाँकी

बमलाई रिहाइ गर्न प्रधानमन्त्रीको पहल

bam

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहमद बिन रसिद अल मोक्तुमसंग अमरबहादुर बमको आममाफीका लागि अनुरोध गरेका छन् । मंगलबार दिउँसो स्वदेश फर्कनु अघि दुवईमा भएको भेटमा प्रधानमन्त्री दाहालले साउदीको जेलमा...बाँकी

उपचारको क्रममा कुवेतमा एक नेपालीको मृत्यु

kuwait

कुवेतमा उपचारको क्रममा एक नेपालीको ज्यान गएको छ। धनुषाको गोपालपुर ४ का बिसुन यादवको आदान अस्पतालमा शुक्रबार निधन भएको हो। क्षयरोगबाट पीडित यादव कुवेतको नेसनल खराफी कम्पनीमा कार्यरत थिए । गत पुस अस्पताल भर्ना गरिएको...बाँकी

मलेसियामा एक नेपालीको हत्या

malesiya

मलेसियामा एक नेपालीको हत्या भएको छ । द सन डेलीका अनुसार राधेश्याम खतिवडाको शव स्थानिय खेल मैदानमा फेला परेको हो । उनको घाँटी र पेटमा हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । उनी बुकिट टेङ्गाको...बाँकी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ वर्षदेखि जेलमा रहेका अमरबहादुरको यस्तो आग्रह

Bom-Onlinepana

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यहाँ कार्यरत नेपालीले १४ वर्षदेखि जेलमा रहेका अमरबहादुर बमको उद्दार गर्न आग्रह गरेका छन् । चारदिने भ्रमणका लागि युएई आउनुभएका प्रचण्डलाई राजनीतिक दलका भातृसंस्थादेखि सामाजिक संघ संस्थाले बमको उद्दार गर्न आग्रह...बाँकी

कतारमा गोरखाली बनभोजको आयोजना

bhik

कतारबासी गोरखालीहरुको साझा संस्था गोरखा सेवा समाज कतारले रमाईलो बनभोजको आयोजना गरेको छ । आगामी फेबुअरी १७ शुक्रबारको दिन आफ्नो स्थापना दिवश विभिन्न सांगितिक प्रस्तुती र रमाईलो खेलकुदको साथमा बनभोज कार्यक्रम आयोजना गरेको हो ।...बाँकी

मलेसियामा एक नेपाली मृत फेला

deathj body

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुर देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको हो । मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा भेटिएको जनाइएको छ ।...बाँकी

रिचार्ज किन्न गएका शेरबहादुर खाती युएईमा फेरि हराए

Harayekaa manche-Serbadhur-Onlinepana

रोजगारीका लागि युएई आएका डोटीको कलेनाका शेरबहादुर खाती फेरि हराएका छन । ३२ बर्षिय शेरबहादुर दुई साता अघिबाट सम्पर्क विहिन भएको उनीसँगै कार्यरत आफन्त मोहन खातीले जानकारी दिए । युएईको सारजाहमा रहेको मिडीलइस्ट मेन्टिनेन्स एन्ड...बाँकी

नेपाल आएका ५१ देशका ३ सय ३९ नागरिक नेपालबाट निष्कासित

International-Tarminal-Onlinepana

नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । गत वर्ष ३२६ विदेशी नागरिक निष्कासनमा परेका थिए...बाँकी

Ad
Loading...