OnlinePana

गृहपृष्ठ प्रवास, समाचार

कञ्चनपुरका २० जनाभन्दा बढी नेपाली सात महिनादेखि जेलमा

jel

भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका नेपाली सात महिनादेखि जेलमा रहेका छन् । मजदुरीे गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनी...बाँकी

लन्डनको फेस अफ द वल्र्डमा नेपाल पनि सहभागि हुने

face

लन्डनमा आयोजना हुने महिला तथा पुरुष मोडलहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘फेस वफ द वल्र्ड–२०१७’ मा नेपालले पनि औपचारिक रुपमा प्रवेश पाउने भएको छ । आइतबार काठमाडौंमा फेस अफ द वल्र्ड नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जुलाई...बाँकी

तीनजना मिर्गौला पीडितलाई आर्थिक सहयोग

nepali-money

लामो समयदेखि मिर्गौला रोगबाट पीडित बनेका पर्वतका तीनजना पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक सेवामा क्रियाशील मातृभूमिका लागि पर्वत सेवा समाज नेपालले तीनजना मिर्गौलापीडितलाई रु एक लाख १० हजार सहयोग गरेको हो ।...बाँकी

अमेरिकामा नेपाली चेली रिनाको विभत्स हत्या, भारतीय मूलका पति पक्राउ

reena

अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा ३० बर्षीया नेपाली महिला रिना जादव (श्रेष्ठ)को हत्या भएको छ ।छिमेकीहरुले दिएको बयान अनुसार हत्या हुनेदिन राति ११ बजेतिर चिच्याएको आवाज सुनिएको थियो । हत्या भएको अर्को दिन बिहान ५ बजेर...बाँकी

अदालतमा मुद्दा चल्दै, अनुसन्धान पछि फैसला हुने

renna

अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा ३० बर्षीया नेपाली महिला रिना जादव (श्रेष्ठ)को हत्या भएको छ ।छिमेकीहरुले दिएको बयान अनुसार हत्या हुनेदिन राति ११ बजेतिर चिच्याएको आवाज सुनिएको थियो । हत्या भएको अर्को दिन बिहान ५ बजेर...बाँकी

तुलाचनको टोकियोमा मृत्यु

tula

चितवन नगरपालिका मुग्लिङ घर भई हाल जापानको राजधानी टोक्योको तोगोशी गिन्जा बस्दै आएका ४२ वर्षीय बिनोद तुलाचनको मृत्यु भएको छ । विगत नौं वर्षदेखि सपरिवार जापान बस्दै आएका तुलाचनको बुधबार राति निधन भएको हो ।...बाँकी

अमरको उपचारका लागि बेलायतबाट सहयोग

money

उपचारको अभावमा १७ वर्षदेखि थला परेका जाजरकोटका अमर आग्रीको उपचारका लागि बेलायतबाट सहयोग जुटेको छ । सुकुम्वासी परिवारका अमरको आर्थिक अभावका कारण उपचार हुन नसकेको खबर राससबाट समेत सार्वजनिक भएपछि बेलायतमा रहेका नेपाली दम्पतीले रु...बाँकी

दक्षिण कोरियामा कार्यरतनेपाली कामदारको तलब बढ्यो

korea

दक्षिण कोरियामा कार्यरत नेपाली कामदारको तलब प्रतिघण्टा ५ सय ८५रुपैयाँ ६ हजार चार सय ७० वन पुगेको छ । कोरियाली श्रम मन्त्रालयले सन् २०१७ को जनवरीबाट लागुहुने गरि प्रतिघण्टा ३६ रुपैयाँ ४ सय वन वृद्धि...बाँकी

नयाँ वर्ष २०१७ को अवसर पारेर युएईको आबुधाबीमा ‘मह यात्रा’ हुने

majodi

हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चर्चित मह यात्रा युएईको राजधानी आबुधाबी हुने भएको छ । नयाँ वर्ष २०१७ को अवसर पारेर युएईको आबुधाबीमा पहिलो पटक हुन लागेको मह यात्रामा मह जोडीसँगै अन्य विभिन्न...बाँकी

विश्वकर्मालाई वैदेशिक रोजगार सेवा सम्मान

bishokarma-onlinepana

नागरिक एकता समाजले विभिन्न सामाजिक क्षेत्रमा योगदान पु(याउने एक दर्जन भन्दा बढी व्यक्तित्वहरुलाई शुक्रबार सम्मान गरेको छ । राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रम गरी सामाजिक कार्यमा संलग्न १५ जना व्यत्तिहरुलाई परराष्ट्रमन्त्री डा। प्रकाश शरण...बाँकी

Ad
Loading...