OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय, पत्रपत्रिका, समाचार

ह्वाइटहाउसले किन माफी माग्यो ?

ह्वाइटहाउसले बेलायती गुप्तचर निकायले अमेरिकी राष्ट्रपति निर्वाचनका समयमा डोनाल्ड ट्रम्पमाथि जासुसी गरेको आरोप लगाएकोमा माफी मागेको छ । निर्वाचनको समयमा बेलायती गुप्तचर निकायलाई ओबामालाई सघाउन ट्रम्पको पनि रेकर्ड गरेको आरोप लागेको थियो । अमेरिकी टेलिभिजन...बाँकी

सिरियामा हवाई आक्रमणमा ४२ जनाको मृत्यु

उत्तरी सिरियाको अलेप्पो राज्यमा पर्ने एउटा गाउँमा अवस्थित एक मस्जिदलाई लक्ष्यगरी भएको हवाई आक्रमणमा परी बिहीबार कम्तीमा ४२ जनाको मृत्यु भएको छ । मस्जिदमा भएको यस आक्रमणमा परी मारिएका ती ४२ जना मध्ये अधिकाँश आमनागरिक...बाँकी

कोरियाली द्विपमा टिलरसनद्वारा आणविक विषयमा नयाँ धारणा

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कोरियाली प्रायद्विपको आणविक मुद्दाबारे नयाँ धारणा आवश्यक भएको बताएकाछ्। जापानको राजधानी टोकियोमा जापानी समकक्षी फुमिओ किसिदासँग गरेको संयुक्त पत्रकार सम्मेलनमा विगत २० वर्षयता कोरियाली प्रायद्विपलाई आणविक हतियार प्रयोगमा संवेदनशील बनाउन गरिएको...बाँकी

संयुक्त राष्ट्रसङ्घले भन्यो : पानीको स्रोतमा अवरोध गर्नु ‘युद्ध अपराध’

गत डिसेम्बरमा सिरियाली राजधानी दमास्कसमा बसोबास गर्ने ५० लाख नागरिकलाई खानेपानीबाट वञ्चित गरिनेगरी ऐन अल फिजेहमा रहेको पानीको स्रोतमा राष्ट्रपति बसर अल असद पक्षले गरेको विस्फोट ‘युद्ध अपराध’ भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।...बाँकी

साउदी महिला बिनाको महिला परिषद्

महिलाहरुले अवसर नपाएको भनिएको कुनै देशमा महिला परिषद् गठन हुनु प्रेरणादायी खबर हुनसक्छ । साउदी अरेबियाले सोमबार यस्तै महिला परिषद सार्वजनिक गर्‍यो । अल क्वासिम राज्यमा सुरु गरिएको महिला परिषद्मा एउटा कुरा भने अनौठो थियो...बाँकी

गृहमन्त्री निधि एकाएक किन जान लागे भारत ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीन दिने भारत भ्रमणका लागि आज भारत जाँदै छन् । खबर नेपाल समाचार पत्र दैनिकले छापेको छ । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी भारत...बाँकी

नरेन्द्र मोदीको छिमेक नीति फेरिन सक्ने ,भारत सम्बन्ध ‘राजनीतिज्ञ भर्सेस कर्मचारी’

प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गर्दै राजनीतिक नेतृत्व स्तरमै सम्बन्ध कायम गर्ने बताएका नरेन्द्र मोदीको बाचा लामो समय टिकेन । नेपाल मामिलालाई पुनः पुरानै अभ्यासमा अर्थात् प्रशासनिक तहमै जिम्मा दिएका छन् उनले, जसले गर्दा यतिखेर...बाँकी

काँग्रेससँग नजिकिँदै चीन

पछिल्लो समय छिमेकी मुलुक चीनले नेपाली प्रजातन्त्रको जन्मदाता पार्टी नेपाली काँग्रेससँग नजिकिन खोजीरहेको विश्लेषण गर्ने गरिएको छ । चिनियाँ अधिकारीहरुको पछिल्लो गतिविधीले पनि यस्तो विश्लेषणलाई पुष्टि गर्ने गरेको छ । पछिल्ले समय नेपालमा आएकी चिनियाँ...बाँकी

माओवादी विद्रोहीको आक्रमणमा परी भारतमा ११ अर्धसैनिकको मृत्यु

माओवादी विद्रोहीले राखेको एम्बुसमा परी भारतमा शनिबार कम्तीमा ११ जना अर्धसैनिकको मृत्यु भएको छ ।छत्तिसगढ राज्यको सुक्मा जंगल क्षेत्रमा भएको घटनामा परी अन्य तीन जना घाइते भएको उच्च प्रहरी अधिकारी आर के भिजले जानकारी दिए...बाँकी

चिनियाँ सागरमा ‘कार्ल भिन्सोन’ प्रवेश गरेपछि

‘कार्ल भिन्सोन’ नामको विमानवाहक पानीजहाज दक्षिण चिनियाँ सागरमा केही साताअघि प्रवेश गरेपछि हालसम्म तीनवटा अमेरिकी विमानवाहक पानीजहाजले एशियामा अड्डा जमाइसकेका छन्। ‘युद्धरत क्षेत्रको उच्च प्रतिरक्षा प्रणाली’ अर्थात् थाडको प्रक्षेपण तख्ता दक्षिण कोरियामा पुर्‍याएर अमेरिका–दक्षिण कोरिया...बाँकी

Ad
Ad
Loading...