OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय

फ्लोरिडामा अन्धाधुन्ध गोली प्रहार गरी पाँचको हत्या

florida-airport

अमेरिकाको फ्लोरिडास्थित विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी पाँच जना व्यक्तिको हत्या गरेको छ । फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल ट्रमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरू मारिएको सरकारी अधिकारीले बताएका छन् । घटनामा अरू...बाँकी

सुटकेसभित्र १९ वर्षकी युवती

19-yrs-gf

सुटकेसभित्र बन्द गरी युरोपेली मुलुक स्पेन छिराउन लागिएको अवस्थामा मोरक्कोकी एक १९ वर्षकी किशोरीलाई पक्राउ गरिएको छ । मिरर अनलाइनका अनुसार १९ वर्षकी ती युवती ठूलै जुक्ति लगाएर स्पेन छिर्न अनुमति पाएका आप्रवासीको सुटकेसमा लुकेकी...बाँकी

बिन लादेनका छोरा पनि आतंककारीको कालोसूचीमा

bin-laden-son

अमेरिकाले ओसामा बिन लादेनका २० वर्षीय छोरा हमजा बिन लादेनलाई आतंककारीको कालोसूचीमा समावेश गरिएको छ ।हमजा आतंककारी गतिविधिमा सक्रिय रूपमा सहभागी रहेकाले उनलाई कालोसूचीमा राखिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । हमजाले अब अमेरिकाको कुनै...बाँकी

आईएससँग आबद्ध प्रमुख फिलिपिन्सका मुसलमान नेताको मृत्यु

philipines

फिलिपिन्सको सुरक्षा फौजको कारबाहीमा तीन इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध रहेका मुसलमान लडाकु समूह अन्सरुल खिलाफा फिलिपिन्सका प्रमुख नेता मोहम्मद जाफर मागुइडको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । मागुइड अन्सरुल खिलाफा समूहको संस्थापक नेता...बाँकी

विद्रोहीको आक्रमणपछि फरार १५८ कैदीमध्ये ३४ जना नियन्त्रणमा

फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी जेलका १५८ कैदीलाई भगाएका २४ जनालाई पुनः नियन्त्रणमा लिइएको फिलिपिनी अधिकारीले बताएका छन् । बुधबार फिलिपिन्सको एक मुसलमान समूहले जेलमा आक्रमण गरी एक अज्ञात समूहले जेलका...बाँकी

चक्कु प्रहारबाट ११ जना बालबालिका घाइते

knife

चीनमा एक व्यक्तिले बालबालिकाको विद्यालयमा पसेर अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट ११ जना बालबालिका घाइते भएका छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ । चीनको गुआङ्गजी प्रान्तमा रहेको मन्टेश्वरी विद्यालयमा...बाँकी

आफ्नै परिवारका दश जनाको हत्या गरी आत्महत्या

murdered-his-onlinepana

भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा आफ्नै परिवारका १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आफुले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले...बाँकी

ट्रम्पको सपथ ग्रहणमा बिल र हिलारी क्लिन्टन पनि सरिक हुने

news-usa

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी श्रीमती तथा हालै सम्पन्न राष्ट्रपतीय चुनावका पराजित उमेदवार हिलारी क्लिन्टनले सरिक हुने घोषणा गरेका छन् । साथै पूर्वराष्ट्रपति जर्ज डब्लु बुश तथा उनकी...बाँकी

ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच झडप, ५६ जनाको मृत्यु

barzil

ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपमा मृत्यु हुनेको संख्या अहिलेसम्म ५६ पुगेको छ । ब्राजिलको एमेजोनस राज्यस्थित मानअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा थुप्रै जना घाइते भएका...बाँकी

कोइला खानी भत्किदाँ भारतमा ज्यान गुमाउनेको सङ्ख्या १७ पुग्यो

koela-khani

गत बिहीबार राति पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानीमा भत्किँदा भएको घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १७ पुगेको छ । बेपत्ता भएका व्यक्तिहरु मध्ये ६ जनाको शव निकालेपछि आइतबार सो सङ्ख्या १७ पुगेको...बाँकी

Ad