OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय, पत्रपत्रिका, प्रवास, समाचार

यसरी पुगे इराकी भिक्षु बनेर लुम्बिनी

बौद्ध भिक्षुको आवरणमा भगवान गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी सोधपुछपछि फरार भएका छन् । तीन साताअघि मायादेवी मन्दिरबाट पक्राउ परेका ती व्यक्तिले सुरुमा आफूलाई भारतीय नागरिक बताएका थिए । उर्दू, हिन्दी...बाँकी

नेपालीलाई चीनले दियो ग्रिनकार्ड, राजनीतिक अधिकार भने नपाउने

नेपाली नागरिकलाई चीनले पहिलो पटक आवासीय अनुमतिपत्र ‘ग्रिनकार्ड’ उपलब्ध गराएको छ । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतको गृह मन्त्रालयले लामो समयदेखि विभिन्न पेसा–व्यवसायमा गर्दै अाएका ११८ जनालाई ग्रिनकार्ड पाएका हुन्।...बाँकी

भुमध्यसागरबाट युरोप जानेक्रममा ३६६ जनाको मृत्यु

सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जानेक्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ ।अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष यसरी यात्रा गर्दा मृत्यु हुनेहरुको संख्या घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सङ्घका...बाँकी

नयाँ ट्रम्प नीति सार्वजनिक : कागजविहीन नेपाली प्रभावित, देशनिकाला गर्न १० हजार ‘फोर्स

अकेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नयाँ नीति सार्वजनिक भएको छ ।नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पहिल्लो केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो...बाँकी

भारतले स्वीकृत गर्‍यो ९१ अर्ब ५७ करोड लगानी

भारत सरकारले नेपालमा बन्ने ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा ९१ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ (५७ अर्ब २४ करोड भारु) लगानी गर्न भारतीय कम्पनी र बैंक तथा वित्तीय संस्थालाई स्वीकृति दिएको छ...बाँकी

भारतीको सिबिआइले नेपाललाई भन्यो : भण्डारीलाई नेपालबाट उम्कन नदिनु

भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्न सक्ने आशंकामा त्यहाँको केन्द्रिय अन्वेषण ब्युरो (सिबिआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको खबर आजको नागरिकमा छ ।...बाँकी

राष्ट्रपतिले आफ्नै श्रीमती उपराष्ट्रपतिमा नियुक्त गरेपछी उत्पात

अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त गरेको खबर आजको नागरिक दैनिकमा छ । अजरबैजानमा गत सेप्टेम्बर महिनामा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति चयन गर्ने जनादेश...बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वेबसाइट ह्याक !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक वेबसाइट ह्याक भएको खुलाशा भएको छ। आइतवार १९ फेब्रुअरीका दिन ट्रम्पको वेबसाईट ह्याक भएको थियो। ट्रम्पको साईट ईराकबाट ह्याक भएको दाबी गरिएको छ। उनको साईट ह्याक गरिएपछि ह्याक्ड बाई प्रो...बाँकी

क्वालालम्पुर जेलमा मृत्युदण्ड सुनाइएका १४ नेपाली भन्छन् –बाँच्ने आस मर्‍यो

जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् ।...बाँकी

अमेरिकी सैनिक चीन पस्यो, चीनले जवाफी कारबाही गर्ने

अमेरिकी वायु सैनिकको एक टुकडी दक्षिण चीन सागरमा प्रवेश गरेको छ। अमेरिकी नाभीले आफ्नो नियमित अप्रेसनका क्रममा आफ्ना सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको जनाएको छ। आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न चीनले चेतावनी दिएको भोलिपल्टै अमेरिकी...बाँकी

Ad
Ad
Loading...