OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय, समाचार

पूर्वी अफगानिस्तानमा बस दुर्घटना तीनको मृत्यु

पूर्वी अफगानिस्तानमा तेल बोकेको एक ट्रक र अर्को यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । गजनी प्रान्तमा शनिबार राति भएको यस दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै...बाँकी

किमका सौतेनी भाइको शव परीक्षणपछि प्योङयाङ पठाइने : मलेसिया

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियाली विमानस्थलमा भएको हत्यापछि मलेसियामा रहेको मृत शरीर आवश्यक परीक्षणपछि क्वालालम्पुरले छिट्टै प्योङयाङ फिर्ता गर्ने बताएको छ । दक्षिण कोरियाले भनेको छ, सोमबार उडानको...बाँकी

भारत जान लागेको रेल वीरगञ्जमा दुर्घटना : सुख्खा बन्दरगाहको कामकाज प्रभावित

वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहामा रेल दुर्घटना हुँदा मंगलबार दिनभर मालवाहक रेलको आवागमन अवरुद्ध भएको छ।   मंगलबार बिहान चार बजे बन्दरगाहाबाट खाली डिब्बाहरु लिएर भारत फर्कन लागेको रेल बन्दरगाहा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै दुर्घटनामा...बाँकी

पाकिस्तानको लाहोरमा बम विस्फोट, डिआइजी र एसएसपीसहित १३ जनाको मृत्यु

  पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा अन्य ४० जना घाइते भएको र घाइते मध्ये सात जनाको अवस्था गम्भीर...बाँकी

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एवम् विदेशमन्त्रीबीच भेट

बेल्जियमका भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एवम् विदेशमन्त्री दिदर रेन्डर्स्बीच सोमबार ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सम्बन्ध र आपसीहितका बिषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...बाँकी

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध ल्याउने तयारीमा ट्रम्प

गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी...बाँकी

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि पराकम्प

दक्षिणी फिलिपिन्स सहरका हजारौ वासिन्दाहरु शुक्रबार गएको शक्तिशालीको भूकम्पको दुइदिनपछि पनि सडकमा रहेका छन् । शुक्रबार गएको ६.५ रिक्टरको भूकम्पपछि पनि जारी रहेको पराकम्पको कारण सर्वसाधारण माझ त्रासको वातावरण पैदा भएको छ । मिन्दानाओ द्विपनजिकै...बाँकी

काश्मिरमा भएको भिडन्तमा चार लडाकूसहित छ जनाको मृत्यु

भारत नियन्त्रित काश्मिरमा आइतबार बिहान भएको गोली हानाहानमा चार जना लडाकू र दुई जना भारतीय सेनाको मृत्यु भएको छ ।श्रीनगरको कुल्गाम जिल्लामा भएको घटनामा अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।...बाँकी

डिभी बन्द गर्ने विधेयक अमेरिकी सिनेटमा दर्ता

दुई अनुदारवादी अमेरिकी सिनेटरले वैधानिकआप्रवासीको प्रवाहलाई निस्तेज पार्ने अभिप्रायले माथिल्लो सदन सिनेटमाआप्रवासी सम्बन्धी एक विधेयक दर्ता गरेका छन् । सो विधेयकको मूल उद्देश्य हालको आप्रवासीको प्रवाहलाई पचास प्रतिशतले कटौती गर्ने रहेको छ । अर्कान्सासका सिनेटर...बाँकी

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पद दुरुपयोगको आरोप

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारिक कारोवार बढाउन राष्ट्रपति पदको दुरुपयोग गरेको आरोप लागेको छ।आफ्नी छोरीको कपडा पसललाई लिएर उनले ट्विट गरेपछि डेमोक्र्याट सभासद्ले यस्तो आरोप लगाएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभांकाले...बाँकी

Ad
Ad
Loading...