OnlinePana

गृहपृष्ठ खेलकुद, समाचार

सुरुमा पछि परेको रियल मड्रिडले जित्यो,विवादास्पद पेनाल्टीमा रोनाल्डोको गोल

Ronando-Onlinepana

स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले जित निकाल्दै शीर्ष स्थानमा कायम रहेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–२ ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा...बाँकी

प्रिमियर लिगमा चेल्सीलाई ११ अंकको अग्रता

Chelsea-Onlinepana

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा स्वान्सी सिटीमाथि ३-१ को जित हासिल गर्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । यद्यपी चेल्सीले १ खेल बढी खेलेको छ । २६ खेलबाट चेल्सीको ६३...बाँकी

तिलोत्तमा गोल्डकप : आर्मीले भारतको सिक्किम युनाइटेडलाई ८-० ले हरायो

Football-Onlinepana

उन्नाइसौँ तिलोत्तमा गोल्डकप फुटवलमा नेपाल आर्मीले भारतको सिक्किम युनाइटेडलाई ८-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा आर्मीका अमृत बस्नेतले ह्याट्रिक गरे । यस्तै दिप लामाले दुई...बाँकी

नेपाली मुलका बेलायती नागरिक विभेश गुरुङ क्रिष्टल प्यालेसको पाँच महिने ट्रायलमा

Bivesh-Gurung-Onlinepana

नेपाली मुलका बेलायती नागरिक विभेश गुरुङ प्रिमियर लिग क्लब क्रिष्टल प्यालेसमा आवद्ध भएका छन् ।यू-१६ मिडफिल्डर गुरुङ माइडस्टोन युनाइटेडबाट क्रिष्टल प्यालेस गएका हुन् । अन्य सर्त र सम्झौता अघि प्यालेसले उनलाई पाँच महिने ट्रायलका लागि...बाँकी

आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके

CRICKET-BAN-AFG

इन्डियन प्रिमियर लिग(आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् । अफगानिस्तानका ३२ वर्षका अलराउण्डर मोहम्मद नाबीलाई सनराइजर्स हैदराबादले ३० लाख भारतीय रुपैयाँमा आफ्नो टोलीमा समावेश गरेको हो ।...बाँकी

क्रिकेट कप्तान खड्काको शल्यक्रिया, अभ्यासका लागि भारत जान नसक्ने

Paras-Khakda-Onlinepana

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि अस्पतालबाट घर फर्किएका छन् । पेट दुखेपछि गत शुक्रबार काठमाडौंको धासासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएका खड्काको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो । पेटमा...बाँकी

एकपछि अर्को सफलता चुम्दै सुनमाया र पूर्णालक्ष्मी

Sunmaya-And-Purnalaxmi-Onlinepana

अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गरेका छन् । चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड...बाँकी

स्वरेजले भने – च्याम्पियन्स लिगको आश मारिसकेका छैनौं

Suarez-Onlinepana

बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने आश अझै नमारेको बताएका छन् ।स्पेनिस च्याम्पियन बार्सिलोनाले अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेनसँग ४-० को लज्जास्पद हार व्यहोरेको छ । दोस्रो लेगमा मार्च ४...बाँकी

आर्मी र एपिएफ विजयी

#Valleyball-Onlinepana

मङ्गलबारदेखि जारी दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल आर्मी र एपिएफ विजयी भएका छन् । पहिलो खेलमा आर्मीले २५–१५, २५–२३, र २५–१८ बाट लगातार पूर्वाञ्चललाई हराएको हो । यता दोस्रो खेलमा एपिएफले...बाँकी

पोखरामा अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास

Badminton-Onlinepana

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गरेका छन्। करिब तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै नमुना हल निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्बाट ५०...बाँकी

Ad
Loading...