OnlinePana

गृहपृष्ठ खेलकुद, समाचार

म्यानचेस्टर सिटीले जित्यो, टोटनह्यामलाई पछि पार्‍यो

Menchesster-Onlinepana

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा बोर्नमाउथलाई २–० ले हराएर म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको हो । २९ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई...बाँकी

ओलम्पिक बन्द गरेर यसरी तमासा हेर्दैछ सरकार !

Olimpik-Onlinepana

नेपाल ओलम्पिक कमिटी एओसी बन्द भएको १९ दिन भएको छ । कांग्रेसको गृहमन्त्री भएपछि यस्तै हुन्छ । कांग्रेसको समर्थनमा र मण्डलेको झुण्ड रहेको रुक्मशमशेर राणाले १० वर्षदेखि गर्दै आएको षडयन्त्र यस्तै हो । उनी सर्वशक्तिमान...बाँकी

तीन महिनापछि सोलिडारिटी कप विजेता फुटबलरलाई जनही ३ लाख प्रदान

nepali-footballer-welcome-Onlinepana

सरकारले एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले पूर्व प्रतिवद्धता अनुसार खेलाडीहरुलाई जनही ३ लाख प्रदान गरेका हुन् । नेपालले सोलिडारिटी कप जिते लगतै प्रधानन्त्री प्रचण्डले खेलाडीहरुलाई...बाँकी

म्याराथनका लागि क्षेत्रिय र जिल्ला खेलकुदले सहयोग गर्ने

Pokhara-Onlinepana

पोखरामा फागुन ७ मा आयोजना गरिने ११ औ पोखरा सफल पोखरा म्यारथन भव्यताका साथ सम्पन्न गर्नका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती र जिल्ला खेलकुदले सहयोग गर्ने प्रतिवद्धता गरेका छन । पोखरा म्याराथनको आयोजक संस्था...बाँकी

दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा यी खेलाडीको कीर्तिमानी प्रदर्शन

Dristibihin-Onlinepana

नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् ।जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन...बाँकी

नेपाली क्रिकेट : राष्ट्रिय टिमका लागि सुपर लिगबाट छानियो २४ खेलाडी, हेर्नुहोस् को को परे ?

Cricket-Nepali-Onlinepana

आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि सुरुवातमा २४ खेलाडी छनौट गरिएको छ । क्लोज क्याम्पमा लागि २४ खेलाडी छनौट भएका हुन् । क्याम्पपछि अन्तिम खेलाडी छनौट हुनेछन् । क्लोज क्याम्प आगामी...बाँकी

एपिएफको महिला र पुलिसको पुरुष टोली भलिबलको उपाधी नजिक

volly-Ball-Onlinepana

सशस्त्र प्रहरी बलको एपिएफ क्लबको महिला र नेपाल पुलिसको पुरुष टिम पोखरामा जारी सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी नजिक पुगेका छन् । पोखरा रङ्गशालामा बुधवार सम्पन्न सेमिफाइनलमा चिर प्रतिद्वन्दि नेपाल पुलिसलाई...बाँकी

पूर्व खेलाडीद्वारा नुवाकोट तेक्वान्दोलाई सहयोग

nepali-money

कतारमा विभिन्न कारण बसोबास गर्दै आईरहेका नेपाली खेलाडीहरुले नुवाकोट तेक्वान्दोलाई खेल सामाग्री सहयोग गरेका छन् । ओलम्पियन तेक्वान्दो खेलाडी संगिना बैद्यको विशेष पहलमा कतारमा कामका सिलसिलामा तथा अन्य कारण बसोबास गर्दै आईरहेका नेपाली खेलाडीहरुको तर्फबाट...बाँकी

दृष्टिविहीन विश्वकप क्रिकेटः नेपालले आज इङ्ग्ल्यान्डसंग सामना गर्ने

cricket

भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वन्टी क्रिकेट प्रतियोतिगताअन्तर्गत नेपालले आफ्नो सातौँ खेलमा आज इङ्ग्ल्यान्डको सामना गर्ने भएको छ । भारतको बेङ्लोरमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि खेलेको छ खेलमा...बाँकी

तेस्रो मैत्रीपूर्ण रनिंग कप भलिवल प्रतियोगिता मे १ मा हुने

gggg

गल्कोट स्पोर्ट्स क्लव टोकियोले आगामी में महिनाको १ तारिख टोडा सिटी स्पोर्ट्स सेन्टर टोडा साईतामामा तेस्रो मैत्रीपूर्ण रनिंग कप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवले नेपाली नयाँ वर्ष पारेर प्रतियोगिता आयोजना गर्न लागिएको...बाँकी

Ad
Loading...