OnlinePana

गृहपृष्ठ खेलकुद

झापा गोल्डकपको उपाधीका लागि मनाङ र झापा ११ आमने सामुन्ने हुदै

jhapa-gold-cup

मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्डकपको उपाधिका लागि आज झापा ११ र मनाङ मर्स्याङ्दी फुटबल क्लब भिड्दैछन् । आयोजक झापा साविकको उपविजेता हो भने मनाङ यो सिजन लयमा भएको क्लब हो । निकै रोमाञ्जक...बाँकी

मनाङ्ग झापा गोल्ड कपको फाइनलमा

jhapa-gold-cup

मनाङ्ग मस्र्याङदी क्लब झापा गोल्ड कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।झापाको विर्तामोड स्थित डोमालाल रङ्गशालामा शनिबार भएको खेलमा मनाङ्ग मस्र्याङदि क्लबले पूर्व विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो खेलमा...बाँकी

दृष्टिविहीन विश्वकपः आज नेपालले श्रींलका संग खेल्ने

cricket

दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकटमा आज नेपालले श्रींलका संग खेल्ने भएको छ । एक खेलमा मात्र जित हात पारेको नेपालले आजको खेल जित्ने दाउमा मैदान उत्रने छ । यसअघि हिजो भएको खेलमा नेपाल वेष्टइन्डिजसँग ४३...बाँकी

लपु उपमहानगरपालिका च्याम्पियन

55

उपमहानगरपालिकाले ‘नेपाल टेलिकम कप’ दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगितामा ललितपुरले ३ स्वर्ण र २ रजत जित्यो । प्रतियोगितामा समावेश तीन खेल मध्ये एकमा...बाँकी

फ्याङ्क लामपार्डले सन्यास लिए

Lampard-collage-Onlinepana

इंग्ल्याण्डका पूर्व मिडफिल्डर फ्याङ्क लामपार्डले सन्यास लिएका छन् । इंग्लिस क्लब चेल्सीका पूर्व चर्चित मिडफिल्डरसमेत रहेका लामपार्डले २१ वर्षको व्यावसायिक फुटबल यात्राको समाप्ती घोषणा गरेका हुन् । ३८ वर्षका लामपार्ड गएको वर्ष अमेरिकाको फुटबल क्लब...बाँकी

दृष्टिविहीन विश्वकपः नेपालले दक्षिण अफ्रिकासँग खेल्ने

cricket

दृष्टिविहीन विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको दोस्रो खेलमा आज नेपालले दक्षिण अफ्रिकासँग खेल्नेछ ।हिजो भएको पहिलो खेलमा अष्ट्रेलियासँग भारी अन्तरले पराजित नेपाली टोली आज पहिलो जितको खोजीमा छ । भारतको नयाँदिल्लीमा हिजो भएको प्रतियोगिताको पहिलो खेलमा नेपाललाई...बाँकी

घर छाडेर हिंडेकी मीराले यसरी मारिन् फड्को

Mira-Rai-Onlinepana

‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु !’ यसै भनिरहन्थिन् मीरा । नभन्दै एकदिन घर छाडेर हिँडिन् ।अल्ट्रा म्याराथन धाविका मीरा राईकी आमा पम्फाले विगत सम्झिइन् । जतिबेला मीरा १४...बाँकी

विभागीय टिम एपीएफलाई हराउँदै हिमालयन शेर्पा रमपम झापा गोल्डकप फुटबलको सेमिफाइनलमा

Jhapa-gold-cup-Onlinepana

विभागीय टिम एपीएफ क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लब दोस्रो रमपम झापा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । डोमालाल राजवंशी रंगशालामा सोमबार हिमालयन शेर्पाले टाइब्रेकरमा ३–२ को विजय नतिजा निकालेको थियो ।   निर्धारित समयको खेल...बाँकी

पिसाब गर्न गएका गोलकिपरलाई रेड कार्ड

red

स्कटल्याण्डको फुटबल क्लब शेटलस्टनका गोलरक्षकले रातो कार्ड पाएका छन्, यो उनको फुटबल जीवनकै अचम्मको रातो कार्ड बन्यो । शेटलस्टनका गोलरक्षक ग्यारी व्हाइटले आफ्नै गोल पोस्टको पछाडी गएर पिसाब गरेका कारण रातो कार्ड पाएका हुन् ।...बाँकी

मनाङलाई आहारारा गोल्डकपको उपाधि, सहाराका सुजित उत्कृष्ट खेलाडी

aa

मनाङलाई आहारारा गोल्डकपको उपाधि, सहाराका सुजित उत्कृष्ट खेलाडी कमल श्रेष्ठको निर्णायक गोल मद्धतमा लक्ष्मी हुण्डाई मनाङ मर्स्यााङ्दीलेे १५ औं संस्करणको आहा रारा गोल्डकप उपाधि जितेको छ । पोखरा रंगशालामा खचाखच भरिएको दर्शकबीच शनिबार भएको फाईनल...बाँकी

Ad
Loading...