OnlinePana

गृहपृष्ठ खेलकुद, समाचार

दिलोज्यान लगाएर खेल्नुस् : खेलकुद मन्त्री श्रीपाइली

daljit

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका छन् । धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति...बाँकी

लिटल बड र रिम्सलाई शान्ती आदर्श कपको उपाधी

khel-bijeta-onlinepana

जोरपाटीमा रहेको शान्ती आदर्श स्कुलले आयोजना गरेको प्रथम शान्ती आदर्श कपको उपाधी लिटल बड र रिम्स स्कुलले जितेको छ । जोरपाटीको जोरपाटी फुट्सलमा भएको प्रतियोगितामा लिटल बडले पेनाल्टीमा नेपालय स्कुललाई ३-१ गोल अन्तरले र रिम्स...बाँकी

सातौ राष्ट्रिय खेलकुदमा ३६ स्वर्णसहित आर्मी शीर्षमा

khel

पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आइतबारसम्म २३७ वटा पदकको खेल सम्पन्न भइसकेका छन्। जस अन्तर्गत नेपाली सेनाले ३६ स्वर्णसहित ६८ पदक प्राप्त गरेको छ भने...बाँकी

युवाहरुका लागि खेलकुद सामाग्री बितरण

khelkud-onlinepana

नवलपरासी जिल्लाको प्रतापपुर गा.बि.स.मा युवाहरुका  लागि खेलकुद सामाग्री बितरण गरिएको छ।खेलकुदलाई बिकास गर्ने उदेश्यले गा.बि.स. बाट प्रदान हुने खेलकुद बिकासको रकम बाट खेलकुद सामाग्री खरिद गरि बितरण गरिएको प्रतापपुर खेलकुद समितिका अध्यक्ष सुरज शाहिले बताए।...बाँकी

राष्ट्रपतिद्वारा यसरी भयो राष्ट्रिय खेलकुदको उद्घाटन

khel-purbaanchal-onlinepana

नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद– २०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चलको विराटनगरस्थित शहिद रंगशालामा आयोजित एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिन् । उद्घाटन समारोहमा सहभागी टिमहरुले मार्च पास्ट गरेका थिए । सहभागी...बाँकी

एसी मिलानको पोल्टामा परे ‘इटालियन सुपर कप’ उपाधि

ac-milan

एसी मिलानले यसपटकको इटालियन सुपर कपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । शुक्रबार राति भएको फाइनल खेलमा एसी मिलानले युभेन्ट्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सो उपाधि हात पार्न सफल भएको हो । खेलमा...बाँकी

१३ औं लेखनाथ महोत्सव माघ २७ देखि फागुन ८ सम्म

gggggggg

“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ १३ औं लेखनाथ महोत्सव माघ २७ देखि फागुन ८ गते सम्म संचालन हुने भएको छ । विगतका वर्षहरुमा लेखनाथको भण्डारढिक खेलमैदानमा हुदैं आएको...बाँकी

खेलकुदको महाकूम्भ मेला यसरी सुरु हुँदै,(मञ्चको सजावट फोटोमा)

1

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुदैछ । प्रतियोगिता पूर्वाञ्चलका विभिन्न जिल्लामा सुरु हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । प्रतियोगिताको दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले...बाँकी

हिसान स्पोर्टस मिट अन्र्तगत टेबुल टेनिस सुरु

tebaltenish-onlinepana

उच्च माध्यामिक बिद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पुष ५ गते देखि हिसान स्र्पोटस मिट अन्र्तगत टेबुल टेनिस प्रतियोगिता सुरु भएको छ । ‘पुर्वाञ्चलमा यही पुष ८ गते देखि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको कारणले...बाँकी

ला लिगाको रेकर्ड यस्तो ! मेस्सी र रोनाल्डो मध्ये को उत्कृष्ट ?

ronaldo-vs-messi-in-la-liga-onlinepana

यो फुटबलको कहिल्यै नसकिने विवाद हो कि क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीमध्ये को उत्कृष्ट हुन् ?आ-आफ्ना मनपर्ने स्टारको पक्षमा खुलेरै वादविवादमा उत्रन्छन् समर्थकहरु । तर, स्पेनिस लिगमा गरेको गोलको आधारमा पनि उनीहरुमध्ये को उत्कृष्ट भनेर खुट्याउन...बाँकी

Ad