OnlinePana

गृहपृष्ठ खेलकुद

दाजुभाई खेल्दैछन एक अर्का विरुद्ध : युरोकप २०१६

काठमाडौँ २९, जेठ | युरोकप २०१६  आज राति तिन खेल हुदैछ । जसअन्र्तगत आज हुने पहिलो खेलमा स्वीजरल्याण्डले अल्बानियाको सामना गर्नेछ । खेल नेपाली समय अनुशार साझ पउने ७ बजे फ्रान्सको लेन्समा रहेको रंगशालमा हुदैछ...बाँकी

पनामाको पोष्टमा अर्जेन्टिनाले बर्षायो ५ गोल

काठमाडौँ २९ जेठ | अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबलमा पनामामाथी सानदार जित निकालेको छ । समुह डिअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले पनामालाई ५–० को फराकिलो गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जितमा फुटबल स्टार...बाँकी

आयोजक राष्ट्र फ्रान्सले युरोकप फुटबल २०१६ मा विजयी सुरुवात(फोटोफिचर)

काठमाडौँ २९,जेठ | २०१६ युरो कप मा आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको छ । राजधानी पेरिसको स्टेड डी फ्रान्समा शुक्रबार राति भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ ले हरायो । फ्रान्सको जितमा दिमित्री पेयटले...बाँकी

मेक्सिको र भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौं, २८ जेठ । मेक्सिको र भेनेजुएला कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपा अमेरिका फुटबलको सर्वाधिक सफल टोली उरुग्वेसँगै जमैका पनि समूह चरणबाटै बाहिरिएको छ । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत समूह सी को...बाँकी

अमेरिकाको समूह चरणबाटै उरुग्वे कोपा आउट

काठमाडौँ २८, जेठ| अमेरिकामा जारी खेलमा सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै लगभग बाहिरिएको छ । शुक्रबार विहान भएको खेलमा उरुग्वे भेनेजुएलासाग १-० गोल अन्तरले पराजित भएको छ । अहिले...बाँकी

हाइटीको पोष्टमा ब्राजिलले गर्‍यो गोलको बर्षा

काठमाडौं, २७ जेठ । हाइटीलाई हराउँदै ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ । बिहीबार बिहान भएको खेलमा ब्राजिलले क्यारेबियन प्रतिद्वन्द्वी हाइटीलाई ७-१ ले हरायो । खेलको पहिलो हाफमा तीन गोल...बाँकी

पोर्चुगलले एस्टानियामाथि गोलको वर्षा, रोनाल्डाले गरे दुई गोल

काठमाडौं २७, जेठ। विहाबार विहान भएको युरो कप २०१६ को अभ्यास खेलका रुपमा भएको मैत्रिपूर्ण फुटबलमा पोर्चुगलले एस्टानियामाथि गोलको वर्षा नै गरेको हो । क्रिष्टियानो रोनाल्डोले १० मिनेटमा दुई गोल गरेको खेलमा पोर्चुगलले एस्टोनियामाथि ७-०...बाँकी

युरोकपको इतिहासमा यी हुन् सर्वाधिक गोल गर्ने १५ खेलाडी

काठमाडौँ २७, जेठ | फ्रान्समा शुक्रवारदेखि  युरोकप फुटबल २०१६ सुरु हुने जनाइएको  छ | युरो कप फुटबलको तयारी स्वरुप प्रतियोगितामा समावेश हुने धेरै टोलीले मैत्रीपूर्ण खेल पनि खेलिसकेका छन्। युरो कप २०१६ सुरु हुन एक...बाँकी

युरोकपमा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा

काठमाडौं, २५ जेठ । फ्रान्सका एक नागरिकले युरो कप फुटबल प्रतियोगितामा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा भएको छ । गत महिना ठूलो मात्रामा हतियारसहित युक्रेनमा पक्राउ परेका २५ वर्षीय फ्रान्सेली नागरिक ग्रेगुआ मातोले युरो...बाँकी

अर्जेन्टिनाले चिलीसँग लियो हारको बदला

काठमाडौं, २५ जेठ । कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान भएका खेलमा अर्जेन्टिना र पानामा विजयी भएका छन् । समुह डि अन्तर्गतको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो । मध्यान्तरसम्म गोलरहीत बराबरीमा सकिएको खेलको...बाँकी

Ad
Ad
Loading...