OnlinePana

गृहपृष्ठ भिडियो, मनोरञ्जन

साँझपख प्रेमीसँग रोमान्स गर्दागर्दै भेटीइन् नायिका केकी अधिकारी, बाहिरियो यस्तो रहस्य

4

गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो काठै खायो धमिरैले पातै खायो किरैले सार्वजनिक भएको छ। राजुबाबु श्रेष्ठका शब्द शृजनामा राजनराज शिवाकोटीले संगीत भरेको गीत मुख्यतया युवापुस्तालाई लक्षीत गरेर बनाइएको गायक परशुरामले बताए । राजन इशानले...बाँकी

मिडियाले हाम्रो सम्बन्धमा फाटो ल्याउन खोजेको मात्र हो : रिमा–बेनिशा

rima benisha

एउटै सिनेमा स्वरबाट ब्रेक लिएका तीन अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालको मित्रता निकै लोभ लाग्दो छ । नेपाली सिने नगरीमा उनीहरुको मित्रताको खुबै तारिफ हुन्छ । तर यी तीन मध्ये दुई अभिनेत्री...बाँकी

सलमानको १८ बर्ष पुरानो मुद्दाको सुनुवाई आज हुदै

salman khan

सलमान खानको १८ बर्ष पूरानो हरिण सिकारसँग जोडिएको आम्र्स एक्ट मामिलामा आज सुनुवाई हुँदैछ । यदि यसमा सलमान दोषि ठहरिए भने उनलाई ७ बर्ष सम्मको जेल सजाय हुनसक्छ । आजको दिनले सलमानको जीवनको फैसला गर्नेछ...बाँकी

पछि गएर यसरी बुझिन मोडल सिर्जनाले कुरा भिडियोबाट

subas karki

छोटो समयमा धेरै दर्शकको रोजाईमा पर्न सफल मोडल हुन सृजना बस्नेत । मोडल बस्नेतलाई आफ्नो प्रेमिका बनाउन चाहानेको सन्ख्या पनि कमी छैन । यसको पुस्टि उनको फेसबूक फलोअरले पनि गर्दछ नेपाली संगीतकै चर्चित गायक गायिकाहरुको...बाँकी

बेलासे बेपत्ता ‘भद्रगोल’का कलाकारको रुवाबासी

subas karki

काठमाडौं, चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’का निर्माता तथा कलाकार हुन्, सुबास कार्की ‘बेलासे’ । लामो समयसम्म गुमनाम रहेका उनी यही नामले रातारात चर्चित भए । उनले बोल्ने थेगो ‘तनावै तनाव छ, गोजीमा दुई रुपैयाँ छैन’ले त...बाँकी

हेर्नुहोस् यस्ता छन् आत्महत्या गर्ने नेपाली सेलिब्रेटीहरु

Yama-Budha-Onlinepana

र्‍यापर यम बुद्धले आत्महत्या गरेको खबरले अहिले नेपाली सांगीतिक क्षेत्र स्तब्ध छ । श्रीमती अस्मिता अधिकारीसँग लण्डनमा बस्दै आएका यमबुद्धले आत्महत्या गर्नुको कारण भने खुलिसकेको छैन । शनिबार बिहान बाथरुममा मृत फेला परेका उनको मृत्युको...बाँकी

‘डिआईडी सिजन ३’ की विजेता बन्न ‘तेरिया जिताऔं अभियान’

teriya-

भारतीय टेलिभिजन च्यानल जिटिभीको अत्यन्तै लोकप्रिय डान्स रियालिटी सो सन् २०१२को ‘डिआईडी सिजन ३’ की विजेता बन्न सफल बुटवल नजिकै रुद्रपुरकी १४ बर्षकी नेपाली चेली तेरिया फौजा मगर फेरी भारतको अर्को टेलिभिजन च्यानल कलर्सको लोकप्रिय...बाँकी

यसरी छनोट भइन् यी नेपाली अभिनेत्री प्रियंका चोपडाको सिनेमामा

Manju-Prinka-Onlinepana

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गर्न लागेको सिक्किम बेस्ड नेपाली सिनेमा पौवामा अभिनेत्री मन्जु क्षत्री छनौट भएकी छिन् । सन् २०१३ देखि अभिनय यात्रा थालेकी मञ्जुले नेपाली टेलिसिरियल मेरी बास्सैमा खड्का जीकी कान्छी श्रीमतीको भूमिका...बाँकी

सिनेमा छक्का पञ्जा लिक गर्ने युवाको आत्महत्याबारे कलाकार किरण केसीको यस्तो खुलासा !

kiran-kc-Onlinepana

सिनेमा छक्का पञ्जा लिक गर्ने २३ बर्षिय युवा कृष्ण सुवेदीको आत्महत्याबारे कलाकार किरण केसीले केही खुलासा गरेका छन् । कृष्णको आत्महत्यापछि निर्माता दीपक राज गिरीले मार्ने धम्की दिएको र कृष्णले आत्महत्या गरेका खबरहरु प्रकाशित भए...बाँकी

बोल्ड पहिरन लगाउने हुदाँ यस्तो आपत्त पर्यो दीपिकालाई

5de

बलिउड नायिका दीपिका पादुकोण को बिहिबार उनको पहिलो हलिउड चलचित्र ‘ट्रिपल एक्स स् रिटर्स अफ ज्यान्डर केज’ को प्रिमियर थियो । प्रिमियरका दिन उनले फेसन डिजाइनर नइम खानको सुनौलो गाउन लगाएकी थिइन् ।गाउनमा निकै सुन्दर...बाँकी

Ad