OnlinePana

गृहपृष्ठ मनोरञ्जन, समाचार

नेशनल एफ एमद्धारा आयोजित होली लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा

  नेपालीहरुको संस्कृतिको सम्बद्र्धन गर्ने उद्धेश्येले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि लेखनाथ ७ तालचोक स्थित नेशनल एफ एम ८८.२ मेगाहर्जले फागु पूर्णीमाको अवसर पारेर यही फागुन २९ गते गर्ने नेशनल होली लाइभ कन्सर्टको तयारी...बाँकी

३४ वर्ष लागेका हैट भन्छन्–प्रियंकाले बिहेको प्रस्ताव गरे बेहोस हुन्छु होला

थियटर हुँदै सिनेमामा आएका कलाकार बुद्धी तामाङ उर्फ हैट बिहीबारदेखि ३४ वर्षमा प्रवेश गरेका छन् । विक्रम सम्वत २०४० फागुन १९ गते उनको जन्म परिवारको साईँलो सन्तानको रुपमा भएको थियो । दुई दिदीहरुपछि जन्मेका उनका...बाँकी

देवी घर्तीसँग मिलेर संगीतकार दीपक शर्माले गरे मायामा आन्दोलन गर्ने घोषणा

देखन चम्पा सुनन चम्पा, तिम्रो पिक्चर हिट, हे बरै लगायतका चर्चित गीत दिएका संगीतकार दिपक शर्माको स्वर तथा संगीत रहेको नयाँ गीत हलहलेको साग हो सार्वजनिक गरिएको छ । गायिका देवी घर्तीले शर्मालाई स्वरमा साथ...बाँकी

कस्तुप पन्तको यो बर्षकै सुपरहिट झ्याउरे दोहोरी गित बजारमा

लोक तथा दोहोरी गायक तथा सर्जक कस्तुप पन्तको नयाँ झ्याउरे लोक दोहोरी गित  सार्वजनिक भएको छ । निकै नि उत्कृष्ट बनेको गितमा चर्चित लोक तथा दोहोरी गायिका  देवी घर्ति तथा  धुव्र जि. सि को  आवाजमा...बाँकी

नेशनल मार्शल आर्ट खेलाडी दुर्गाराज चलचित्र “फिक्का” बाट डेब्यु गर्दै

नेपालमा हॉस्यप्रधान चलचित्रहरु संख्यात्मक रुपमा बढिरहेको बेला फरक बिषयबस्तुमा चलचित्र फिक्का बन्ने भएको छ ।नेपाल चलचित्र निर्देशक समाज कि अध्यक्ष सुचित्रा श्रेष्ठले निर्माण गर्ने चलचित्र फिक्का लाई युवा निर्देशक जनक खड्काले निर्देशन गर्न लागेका हुन्...बाँकी

सलोमी बाहिरिएपछि बिग आइकनमा उत्कृष्ट ८ को प्रतिस्पर्धा

सातौँ सँस्करणको बिग आइकन बन्ने दौडबाट उत्कृष्ट ९ प्रतिस्पर्धीमध्येकी एक सलोमी गुरुङ बाहिरिएकी छन् । सलोमी बाहिरिएसँगै बाँकी ८ जना प्रतिस्पर्धीले अघिल्लो चरणको लागि बुधबार प्रतिस्पर्धा गरे । पोखरा औद्योगिक क्षेत्र बस्दै आएकी सलोमीले बिग...बाँकी

तीन बर्ष पछि आफ्नै आगन पोखरामा नेपथ्य

  पर्यटकीय नगरी पोखरामा फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करण पोखरामा हुने भएको छ । उक्त ईभेण्ट मार्फत नेपालकै चर्चीत ब्याण्ड नेपथ्यले आउदो ८ अप्रिल अर्थात चैत्र २६ गते शनिबार पोखरा रंगशालामा लाईभ...बाँकी

जंगल फेस्टिभलमा आजदेखि नेपाल र भारतको रेस्लिङ

पोखराको शान्ति वन वाटिकामा जारी तेस्रो जंगल फेस्टिभलमा आजदेखि रेस्लिङ खेल हेर्न पाइने भएको छ । नेपाल र भारतका रेस्लर विचको घम्साघम्सी अव चार दिन सम्म जंगलभित्र हुनेछ । त्यसका लागि भारतीय आईएक्सडब्यु अन्तर्गत ८...बाँकी

तेस्रो राष्ट्रिय दोहोरी गितको उपाधी सयपत्री दोहोरीलाई

तेस्रो अन्तरदोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गित (रनिङ्ग सिल्ड) प्रतियोगिता २०७३ को उपाधी सयपत्री दोहोरी साँझ (रबिन लामिछाने, चीनु घर्ती) काठमाडौंले हात पारेको छ । बलियो लोक संस्कृति दरिलो घर, हामी सबै होऔ आत्मनिर्भर भन्ने...बाँकी

यसकारण अमेरिका फर्किन चाहन्थिन् प्रियंका तर सिनेमाले रोक्यो

अभिनेत्री प्रियंका कार्की सोमबार आफ्नो ३० औँ जन्म दिन मनाउँदैछिन् । छोटो समयमा सिनेमा क्षेत्रमा राम्रो प्रगती गरेकी उनले अभिनय यात्राको सुरु भने सात वर्षको उमेरमा सिनेमा ‘महादेवी’ बाट गरेकी हुन् । सात वर्षपछिको समय...बाँकी

Ad
Ad
Loading...