OnlinePana

गृहपृष्ठ भिडियो, मनोरञ्जन, मोडल

चर्चित गायक तथा मोडेल दुर्गेस थापा जेलमा (भिडीयोसहित)

durgesh thapa

राजन पोख्रेल, काठमाडौं,२३ बैशाख|नेपाली सांगीतिक आकाशका यक नक्षेत्र लोक गित होस् या सुगम संगीत मा आफ्नो छुटै पहिचान बनाउन सफल गायक तथा मोडेल दुर्गेश थापा यति बेला कि दुर्गेश रेल मा कि दुर्गेस जेलमा लियर...बाँकी

प्रकाशले बिन्दालाई ओठमा लाली नलगाउ भनेपछि केकेभयो (भिडियोसहित)

narayan

काठमाडौं २२ ,बैशाख |नेपाली लोक संगीत को दुनियामा यौटा फरक पहिचान बनाउदै आयका चर्चित लोकगायक प्रकाश कटवाल यतिखेर निकै चर्चा को शिखरमा छन् |समय अनुसार गीत संगीतलाई आफ्नो भाषामा ढालेर दर्शक श्रोतासामु ल्याउन सफल कलाकार...बाँकी

बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हा र मलाइका अरोडा नेपाल आउने

bolywood-actors

   बैशाख २१, काठमाडौं – नेपालले भूकम्पको सामना गरेको पनि एक वर्ष पुरा भैसकेको छ । अझै पनि पुनर्निर्माणका कार्य जारी नै छन् तर पनि थुप्रै पिडित छन् जसले सहयोग पाएका छैनन् । यस्तैलाई सहयोग...बाँकी

गायिका ज्योतिले भनिन गुन्यु चोली लगाउ(भिडियोसहित)

lok git

बैशाख २० ,काठमाडौँ – भाबना म्युजीक सोलुसन को प्रस्तुति मा रहेको गीतिसंग्रह बिग्रेको देश मार्फत नेपाली लाई संदेश दिन खोजीयको छ|लोक दोहारीमा अहिलेको परिस्थितिलाई संगालेर नेपाली लोक संगीत  लाई  केहि परिबर्तन गरौ र बिकृति र...बाँकी

मिरा राई इंग्ल्याण्डको ‘थ्री पिक्स’ रेसमा उपबिजेता

Mira-Rai

  वैशाख१९ , काठमाडौं – नेपाली अल्ट्रा धाविका मिरा राईले यस बर्षको पहिलो प्रतियोगिता थ्री पिक्स रेसको उपबिजेता बनेकी छन् । शनिबार इंग्ल्याण्डमा सम्पन्न २३ माइल अर्थात ३७.४ किलोमिटरको दौडमा नेपाली चेली मिराले दोस्रो स्थान...बाँकी

बिमल र रुपाको जोडी जमेपछि मुना थापा पागल (हेर्नुहोस् भिडियोसहित)

@($ cf}F k[YjLhoGtL tyf /fli6«o Pstf lbj;sf] cj;/df cfh l;+xb/jf/cufl8 /x]sf] k[YjLgf/fo0fsf] zflnsdf k'iku'R5f ck{0f ub}{ pkk|wfg tyf k//fi6«dGqL sdn yfkf . tl:a/ M /f]zg ;fksf]6f , /f;;

बैशाख १९, काठमाडौँ – नेपाली सागीतीक आकाश मा एक फरक पहिचान बोकी आवाजको दुनियाबाट आफुलाई परिचित गराउन  सफल  लोक प्रिय स्वर कि धनि गायिका मुना थापा मगर तिम्लाई पर्खी राछु मार्फत पागल भएकि छिन् |बिमल...बाँकी

“तिम्रो माया”

love_hurts_by_leoriq-d4a72cs

“धोकेबाज मायालाई दिल बाट फाल्देैछु याद दिने प्रेम पत्र अँगेनीमा बाल्दैछु ।। विश्वासमा धात गरी एक्लै मलाइ छोडी जादा चिरा भइ फाट्या मुटु भगवान नामले टाल्दैछु याद दिने प्रेम पत्र अँगेनीमा बाल्दैछु ।। भेलहरु पार...बाँकी

पहलमानको भुमिकामा अनुश्का

anushka

बैशाख १९ ,मुम्बई –  सलमान खानको नयाँ फिल्म ‘सुल्तान’ मा अनुश्का शर्माले पहलमानको भुमिका निर्वाह गरेकी छिन् । भर्खरै रिलिज भएको पोष्टरमा अनुश्काले एकजना पहलमानलाई उचालीरहेको प्रष्ट देखिन्छ । यसमा सलमान र अनुश्का दुबै पहलमानको...बाँकी

किन गरिन ज्योतिले अर्चनाको बिरोध, भिडियोमा देखिय यकै ठाउँ(भिडियोसहित)

new git'

बैशाख १८ .काठमाडौँ  – नेपाली सांगीतिक बजारमा तहल्का पिट्दै आयकी हट मोडेल तथा गायिका ज्योति मगरले आफुलाई अर्चना पनेरु संग दाजेको भन्दै खेद प्रकट गरिरहेका बेला तिनै अर्चना संङ्ग म्युजिक भिडियो खेलेको भेटियको छ |सन्देस...बाँकी

कलाकार दिपक थापा बाच्नका, लागि बेदेशीनु परेको जिबन कहानी

13082154_1726015500978465_541187897_n

कृष्ण प्रसाद पहाडी बैशाख १८ ,काठमाडौँ – दोलखा जिल्लाको  मालु गाबिसमा जन्मिएका गायक तथा संगीतकार दिपक थापा मगर रुचाल को नाम  धेरै लोक पारखी श्रोताले सुनेको नाम हो |लोकदोहोरी गायक तथा संगीतकार थापा सानैदेखि दुख...बाँकी

Ad