Logo

बन्द हुँदै देशभरका साना विमानस्थल, सकारसँग छैन कुनै संरक्षणको योजना

काठमाडौं । विभिन्न समयमा नेपालमा बनेका ५५ भन्दा बढी विमानस्थलहरुमध्ये लगभग ३० वटा विमानस्थलहरु मात्रै प्रयोग गर्न सकिने रहेको देखिन्छ । सडकको पहुँच नहुँदा जिल्ला–जिल्लामा बनाइएका विमानस्थल सडक पुगेपछि बन्द भएका छन्। केन्द्र सरकारको पहुँच हरेक जिल्लामा बनाउने उद्देश्यले सडक सञ्जालसँग नजोडिएका जिल्लाहरुमा विमानस्थल बनाइएको थियो । पञ्चायतकालमा काठमाडौंको पहुँच जिल्लामा पुर्याउनको लागि विमानस्थल निर्माणलाई…