Logo

सेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं । सेयर बजार मंगलबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ को विन्दुमा बन्द भएको छ। आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार ओरालो लाग्दा १०४ कम्पनीको सेयरभाउ बढेको छ भने १२८ कम्पनीको…