OnlinePana

गृहपृष्ठ साहित्य

प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र सब देखियो ,माथी दरबारमा कबाफको जहर छ !

Thuldai-onlinepana

” खै !स्वतन्त्रता ! सधैं दबाबको जहर छ अझै सर्प झैं डस्ने स्वभावको जहर छ प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र सब देखियो माथी दरबारमा कबाफको जहर छ कहिले हुन्छ खै !यहांँ हुनु पर्ने खास कुरा हुन्छ हुन्छ रेडिमेड जवाफको...बाँकी

चाहिने भन्दा बेसि कुरा छाट्न हुन्न बुझेउ ?

shova-neupane-onlinepana

  धेरैसङ्ग मनमुटु साट्न हुन्न बुझेउ? जिन्दगीमा कहिल्यै पनि ढाट्न हुन्न बुझेउ??   हरेक पाईला चाल्नु अघि सोचबिचार गर्नु, नसकिने काम कुनै आट्न हुन्न बुझेउ?   तिमी को हौ कस्तो छौ,मलाई मात्र थाहा छ, चाहिने...बाँकी

गोठालेको नाटक ‘भोको घर’ थिएटर मलमा

सुनधारास्थित नाटकघर थिएटर मलमा नयाँ नाटकको मञ्चन सुरु भएको छ । सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल, गोठाले ’ को नाटक भोको घर ’ को पुस १ गतेदेखि मञ्चन सुरु भएको हो । नाटकलाई थिएटर मलका कला...बाँकी

बाहिर छन र पनि खलामा दिल बसेको छ…

Thuldai-onlinepana

” कहां ढाट्नु ढाट्या छैन कलामा दिल बसेको छ राम्रै गाउँछु आज भोलि गलामा दिल बसेको छ जसोतसो रोपाइँ गर दाइं हाल्न आउँछु भन्थे बाहिर छन र पनि खलामा दिल बसेको छ सयपत्री मखमलीका रङ्गहरु...बाँकी

‘ड्रंकन बोट’मा नेपाली कविता र कला

us-flag

अमेरिकाको सबैभन्दा जेठो अनलाइन अङ्ग्रेजी पत्रिका ‘ड्रंकन बोट’ले नेपाल र हिमाली कलामाथि २४ औंँ अङ्कलाई नेपाल विशेष अंक बनाएर प्रकाशन गरेको छ । ती कविता कवि तथा अनुवादक युयुत्सु आरडी शर्माले अनुवाद गरेका हुन् ।...बाँकी

विवश छु, घातमाथि प्रतिघात गर्‍यौ र अन्तिम सम्झना स्वरूप तिमीलाई यो पत्र

sangita-pangeni

खोई कहाँबाट सुरु गरौं ? अतितका ती तिता–मिठा जिन्दगीका पल–पलका रंगीन क्षणहरू ! सायद तिम्रो लागि यो मेरो सहृदयदेखि मुटुमा ढुङ्गा राखी उकुस–मुकुस बनाई गहभरी आँशुका धारा बगाउँदै आज चाहँदा नचाहँदै पहिलो र अन्तिम पत्र...बाँकी

अतृप्त मुटु

laxman-adhikari-onlinepana

‘लोग्ने सुन्दर हुनु पनि अभिसाप नै रहेछ, देख्यो कि युवतीहरुको आँखा लागि हाल्ने’, सुशानाले झर्कदै फोन राखी । विहे नगरुन्जेल त्यस्तै हो, मलाई पनि केटाहरुले फलो गर्थे, तर अव त मैले आरोनसँग विहे गरिसकेँ ।...बाँकी

” आँफू जस्तै मिल्दा दौंतर खोजखाजमा बरालिएँ “

Thuldai-onlinepana

” उमेर छँदा वैंशालु ती सोधसाधमा बरालिएँ आँफू जस्तै मिल्दा दौंतर खोजखाजमा बरालिएँ वल्लो डांडा पल्लो डांडा सबलाई थर्कमान पारी पटमूर्ख कहलाउँदै गोदगादमा बरालिएँ के खाईएन ?के पिइएन? के उनाचो गरिएन ? तरुनीका कम्मर तिघ्रा...बाँकी

मलाई माफ गर……

anita-bhujel

बिहानको पढाई सकेर कलेजबाट लगनखेल रुम फर्कदै थिए, बाटोमा बुवाको जस्तै अनुहारभएको बालाई देखे खुब बुवाको याद आयो । एक कल फोन गर्नुपर्यो भनेर बुवाको नम्बर डायल गरेको त युरर्स ब्यालेन्स इज गेटिङ लो रे...बाँकी

लिफ्ट दिने केटी

lift-dian-girl

समिर बेल्बासे सातदोबाटो पुगिसक्दा अचानक मेरो बाइक गुड्न छाड्यो। पेट्रोल सकिएको रहेछ। आकाशले घुम्टो ओढ्न लागेको जस्तो देखिन्थ्यो। जुनको टिलपिल टिलपिल उज्यालो र फाट्टफुट्ट सवारीसाधनहरु मात्र देखिन्थे सडकमा। घडीले ७ बजिसकेको संकेत गर्दै थियो। नजिकै...बाँकी

Ad