OnlinePana

गृहपृष्ठ साहित्य

ढकमक्क फूल देखेर फुरुक्क भा’छन कोपिलाहरु

Thuldai-onlinepana

” आँगनीको डिलमा आज जुरुक्क भा’छन कोपिलाहरु ढकमक्क फूल देखेर फुरुक्क भा’छन कोपिलाहरु यो कस्तो सोख संस्कार बस्यो शहर पिच्छे वसुन्धरा ? रात बिरात डिस्को थेटमा बुरुक्क भा’छन कोपिलाहरु नखोतल्नै बेस छ बरु खात का...बाँकी

कथा : नाता !

katha-nata-devsagar

नाताहरुकै भिडभाडको बिचमा फेरि नाताहरु गाँसिन्छन् । कति नाताहरु जीवनभरका हुन्छन् त कति क्षणभरका । यस्तै नाताहरुको भिडभाडमा गाँसिएको एउटा फरक “नाता !” बिबिएस दोश्रो वर्षको परीक्षा चलिरहेकै थियो । मेरो पहिले देखिकै बानी हो,...बाँकी

के मेरो फेरि विवाह हुन्छ ?

samir-belbase-onlinepana

प्रमिलाका श्रीमान् मरेछ्न रे । गाउँमा ठूलै हल्ला चल्यो । ६ महिना मात्र भएको थियो प्रमिलाको विवाह भएको । उनका श्रीमान् नेपाल आर्मीमा थिए । शान्ती सेना मिसनमा सामेल हुन सुडान गएका थिए । विपक्ष...बाँकी

डग्मगाउँदा राष्ट्रियता हाम्रो झण्डाको सान कहाँ हुन्छ ?

gazalka-sherharu-onlinepana

गजल बास्दैमा भालेसरी सुनौलो देशको बिहानी कहाँ हुन्छ ? गुमाउँदैमा विश्वास जनताको सत्ता सिंहासन कहाँ हुन्छ ? हराउँदैमा गहना लोकतन्त्रको संसकार अनि पद्धती ढाँट्दैमा जनतालाई तिम्रो इमान जमान कहाँ हुन्छ ? चार वर्ण छत्तिस जातको सुन्दर फूलबारी...बाँकी

निरंकुश तानाशाही सत्ता ढलाउनलाई

suma_pokhrel

झगडाको सुरुवात भयो फुली बाट ठुले बार बार पीडित छ ठुली बाट सधैभरि हेपिएर चेप्टिएर बस्नु पर्ने कति घोचपेच सहनु घरमुलि बाट प्रभातमा सूर्यको किरण भेट्ने आसमा यात्रा सुरुवात गरेको छु गोधुलि बाट आफ्नै आँगनबाट...बाँकी

यसपाली पनि आश छैन ‘ठुल्दाइ’ आगोमा घिउ ह्वारह्वार हुंदैछ

Thuldai-onlinepana

” सत्ताको डोरी स्वारस्वार हुंदैछ सत्तामै आँखा क्वारक्वार हुंदैछ एउटै छ गुञ्जन अब के होला ? मेलो न मेसो ट्वारट्वार हुंदैछ सहमतिमा पुग्ने खै द्रुत मार्ग असहमति घ्वारघ्वार हुंदैछ जहां हेर्छु त्यतै देश पोल्ने भुङ्ग्रो...बाँकी

काम गर्ने कोहि हैन सबको फुस्रो बोली

suma_pokhrel

भट्टराई, दाहाल, खनाल, थापा ,वली काम गर्ने कोहि हैन सबको फुस्रो बोली अझौ पनि स्वाबलम्बि बन्न नसकेर छिमेकीको घरघर थाप्दै हिन्छन झोली सर्वसाधारण जनतालाई सडकमा उतारेर खेल्नलाई पल्केका छन रगतको होली लुटिदै छ सिमाना साघुरीदै...बाँकी

काला काला कर्तुतहरु झ्याप्प नेपालमा

Thuldai-onlinepana

” काला काला कर्तुतहरु झ्याप्प नेपालमा नीति,नैतिकता,इमान ट्याप्प नेपालमा झन्झटै झन्झटको बिस्कुनले देश ढाक्यो जहीं तहीं दोषको खेती च्याप्प नेपालमा सुकिलामुकिला ज्यान भित्र अविवेकी मथिंगल छ गजगजी फोहोर हिलो छ्याप्प नेपालमा गनी गन्दा नसकिने दरबारको...बाँकी

rohit

रोहित खतिवडा यादहरूको याद जो आयो यादहरु यादहरु कहिले आउँछन् बिहानै सिरानीमा सुस्तरी हटाएर झ्यालको पर्दा पोखिन्छन् उमंगरउत्साह कहिले आउँछन् आँधी झैं आवेग लिएर र, छोडिजान्छन् मनभरी पीडा र निराशा। यादहरु समुद्रबाट फर्किआएका पानीका बुँदहरु...बाँकी

देशको मूल कानुनकै हरफ बिग्रिँदो छ……

ठुल्दाई

  “बार्है महिना खाल्टाखुल्टी सडक बिग्रिँदो छ सोचे जस्तो छैन अहिले बखत बिग्रिँदो छ   आस्था,श्रद्धा,विश्वासको फूल मगमगाको छैन देखावटी आत्मीयतामा नमन बिग्रिँदो छ   आँखा भरी छचल्किंदै प्रकट हुन्छे एउटी आफ्नै दिलले भन्छ तेरो...बाँकी

Ad