Logo

बैंकिङ

मिर्मिरे र श्रृजनशील लघुवित्त मर्जरमा जाने 



मिर्मिरे लघुवित्त वित्तिय संस्था र श्रृजनशील लघुवित्त मर्ज हुने भएका छन । राष्ट्र बैंकको निती अनुसार लघुवित्तको संख्या घटाउने योजना अनुरुप यी दुई लघुवित्त संस्था एक आपसमा गाभिने भएका छन ।

Sirjanshil-laghubitta.jpg
मिर्मिरे लघुवित्तले श्रृजनशिल लघुवित्तलाई गाभ्ने भएको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त र सिराहको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त संस्था गाभ्ने गाभिने विषयमा असोज १२ गते सोमबार सम्झौता भएको छ ।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  ३ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।