Logo

काठमाडौँ उपत्यकामा निषेधाज्ञामा थप कडाइ (सूचनासहित)



काठमाडौँ उपत्यकामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसअघि जारी गरिएको सबै पास खारेज गर्दै अबदेखि निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक खाद्यान्न किन्नका लागि बिहान ९ बजेसम्ममात्रै पसल खुला राख्ने निर्णय गरेको छ । 

के के कसरी खुल्नेछन् हेर्नुहोस् विवरण :

 

प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार  ६ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।