OnlinePana

अनलाइन संवाददातापौष १९, २०७३

korea

दक्षिण कोरियामा कार्यरत नेपाली कामदारको तलब प्रतिघण्टा ५ सय ८५रुपैयाँ ६ हजार चार सय ७० वन पुगेको छ । कोरियाली श्रम मन्त्रालयले सन् २०१७ को जनवरीबाट लागुहुने गरि प्रतिघण्टा ३६ रुपैयाँ ४ सय वन वृद्धि गरेको हो ।

तलब वृद्धिसँगै नेपाली कामदारले अब प्रतिमहिना न्युनतम झण्डै एक लाख २२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्पादनमुलक क्षेत्रमा कार्यरतले थप समय काम पाउने भएकाले बढि तलब पाउने छन् ।

१३१ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...