OnlinePana

अनलाइन संवाददातापौष २०, २०७३

तीन साल याताकै चर्चित अनि रेकड तोड्न सफल गित नेपाली लोकदोहोरी गीत संगीत क्षेत्रमा मर्ने मिति एक फरक पनको गीत बनेको छ। केही दिन अघि Youtube मार्फत सार्बजनिक गरियको उक्त गीतले पछिल्लो समय राम्रो चर्चा कमायको छ ।

बिस्नु माझी र मोहन खड्काले स्वरबद्द गरेको यस मर्ने मितिको शब्द मोडल बिमल अधिकारी र डम्बर चन्द बरालले लेखेका हुन भने रामु खड्काले संगीत दियका छ्न ।

कपिल लामा निर्देशित गीतलाई सुरेश श्रेष्ठले खिचेका हुन भने सुजन शाहिले सम्पादन गरेका छ्न । ओम शिब फ्लिम प्रालिले बजार ब्यबस्थापन गरेको गीतमा बिमल अधिकारि र सारिका केशीको अभिनय देख्न सकिन्छ ।

फरक खालको प्रबिधि प्रयोग गरि भिडियो निर्माण गरेको म्युजिक भिडियोमा सारिका केसी, बिमलको क्रिया बसेर फरक स्वाद दिएकी छिन भने बिमलले नबुझ्ने मायालाई मुटु दिएर आफुले संसार छाडेको देखाइयको छ । फ्लिमी कथामा समाबेस गरियको गीतलाई हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोस्

३०३३ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad