OnlinePana

अनलाइन संवाददातापौष २१, २०७३काठमाडौं
१४८ पटक

tula
चितवन नगरपालिका मुग्लिङ घर भई हाल जापानको राजधानी टोक्योको तोगोशी गिन्जा बस्दै आएका ४२ वर्षीय बिनोद तुलाचनको मृत्यु भएको छ ।

विगत नौं वर्षदेखि सपरिवार जापान बस्दै आएका तुलाचनको बुधबार राति निधन भएको हो । अकस्मात ढलेपछि तुरुन्तै नजिकैको अस्पताल लगिएको थियो । उनलाई समयमै अस्पताल पुर्याइए पनि डाक्टरहरुले मृत घोषित गरेका थिए ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...