OnlinePana

अनलाइन संवाददातापौष २४, २०७३काठमाडौं
२३२ पटक

रिएक्सन मिडियाको प्रस्तुति कार्यक्रम स्वर संग्रामबाट गायन क्षेत्रमा आफ्नो सुन्दर भविष्य खोज्न आएका गायक हुन् उत्तम मगर । बुझाउँ भन्छु यो मन बोलको गीत उनले भर्खरै युटुबमा सार्वजनिक भएको छ ।

जसमा शब्द संगीत राम कुमार रिमालले दिएका छन् भने छायांकन रमेश संग्रौलाले गरेका छन् । यस गीतलाई एरेन्ज गरेका छन् देभेन्द्र नेवाले भने मिक्सीङ गरेका छन् महेश्वर राजभण्डारीले गरेका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...