OnlinePana

अनलाइन संवाददातापौष २४, २०७३काठमाडौं
७९ पटक

bi

नेपाली सांगितक आकाशमा बिभिन्न कलाकारहरु को आगमन हुने र गित संगीत निकाल्ने क्रम बढ्दो रुपमा छ ्रगित संगीतको बजारमा खडेरी लागेपनी गीत सङीतमा लगानी गर्ने जमात निकै तातेको पाइन्छ ।

धिताल फिल्म प्रा.लि.को प्रस्तुतिमा रामकृष्ण फुयालको लोक दोहोरी गीत दिदी बहिनी सिता र तारा बजारमा आएको छ । चर्चित सर्जक शिव हमालको शब्द अनि अहिलेको निकै ब्यस्त गायक सर्जक माधब थापाको लय तथा स्वर रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

चिनु घर्तीमगरले माधव थापालाई स्वरमा साथ दिएकी छिन् भने उक्त गीतमा चर्चित मोडल बिजय थापा, लगायत रीना थापा,रीचा,रामकृष्ण र ,दीपक को अभिनय रहेको छ साथै गीतको म्युजिक भिडियो निर्देशन चर्चित मोडल बिजय थापले गरेका छन् । करन चैसिरको छायांकन रहेको म्युजिक भिडियोलाई बिकाश ज्ञवालिले सम्पादन गरेका छन । अनलाइनपाना को तर्फबाट सम्पूर्ण टीमलाई सफलताको शुभकामना ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...